District Election Office,Panchthar

District Election Office,Panchthar District Election Office, Panchthar

24/01/2023

निर्वाचन आयोगले २०७९ माघ २ गते देखि प्रि-इन्‍रोलमेन्ट प्रणाली (अनलाइन)बाट मतदाता नामावली सङ्कलन कार्य सन्चालन गरेको छ । यो प्रणाली मार्फत मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न चाहने मतदाताहरुले अनलाईन माध्यमबाट फाराम भरी सो फाराम प्रिन्ट गरी सक्कल प्रमाण सहित तोकिएको जिल्ला निर्वाचन कार्यालयमा गई औँला छाप र फोटो खिचे पछी मात्रै मतदाता नामावलीमा नाम दर्ता हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुराेध गरिन्छ ।

अनलाइन प्रणालीबाट मतदाता नामावलीको लागि आवेदन दिने तरीका...
20/01/2023

अनलाइन प्रणालीबाट मतदाता नामावलीको लागि आवेदन दिने तरीका...

निर्वाचन आयोग नेपालले २०७९ माघ २ गते देखि प्रि-इन्‍रोलमेन्ट प्रणालिबाट मतदाता नामावली सङ्कलन गरि रहेको छ । यो प्.....

20/01/2023

मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन तथा ठेगाना सार्नु परेमा तलकाे लिङ्कमा गई निवेदन दिनहुन अनुराेध छ।https://applyvr.election.gov.np/

30/11/2022

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा पाँचथर जिल्लाको लागि निर्वाचन खर्चको अधिकतम हद निम्न अनुसार कायम रहेको छ :-
*प्रतिनिधि सभा सदस्यको लागि ३३ लाख
*प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को सदस्यको लागि रु.२१ लाख
*प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को सदस्यको लागि रु.१९ लाख

Address

Phidim

Alerts

Be the first to know and let us send you an email when District Election Office,Panchthar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Election Office,Panchthar:

Shortcuts

Share