23/09/2026
विद्यालय बन्द रहने सम्बन्धी सूचना !!!
प्रस्तुत विषयमा नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचना तथा याङवरक गाउँपालिका, पाँचथरको जानकारी अनुसार मिति २०८३/०६/०८ र ९ गते भारी वर्षा भई ठूलो समस्या आउन सक्ने सम्भावना भएकाले उक्त २ दिन विद्यालय बन्द हुने र सतर्क हुन सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालामा यसै सूचनाद्वारा जानाकरी गराइन्छ ।