राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका, कास्की

  • Home
  • Nepal
  • Pokhara
  • राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका, कास्की

राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका, कास्की Rastriya yuwa sangh nepal annapurna gaupalika kaski

16/08/2026
राष्ट्रिय युवा संघ नेपाल ✊✊✊Shiva Subedi National Youth Federation Nepal  राष्ट्रिय युवा संघ नेपाल
05/07/2026

राष्ट्रिय युवा संघ नेपाल ✊✊✊
Shiva Subedi National Youth Federation Nepal राष्ट्रिय युवा संघ नेपाल

एक युवा, पाँच बिरुवा अभियानको शुभारम्भ कास्कीबाट, ११ वटै जिल्लामा विस्तार गरिनेछ।।
असार २१,
पोखरा महानगरपालिका–५, पर्स्याङस्थित शिवालय पार्कमा राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित "एक युवा, पाँच बिरुवा" अभियानको औपचारिक शुभारम्भ सम्पन्न भएको छ। एक महिने वृक्षारोपण अभियानअन्तर्गत गण्डकी प्रदेशका ११ वटै जिल्लामा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रममा फलफूल तथा धुपीसहित करिब ५० वटा बिरुवा रोपिएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा युवा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानले प्रदेशभर सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेश कमिटीका अध्यक्ष रोशन तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका पूर्व इन्चार्ज क. राजिव पाहारी रहनुभएको थियो।
त्यसैगरी विशेष अतिथिका रूपमा राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेश इन्चार्ज क. अक्कल तामाङको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटीका अध्यक्ष, सचिव, युथ फोर्स गण्डकीका अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला इन्चार्ज, कास्की जिल्ला भूगोलका केन्द्रीय सदस्यहरू लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सफल बनाउन नेकपा एमाले पोखरा महानगरपालिका–५ वडा कमिटीका अध्यक्ष तथा उहाँको सम्पूर्ण टिमले विशेष सहयोग गरेको आयोजकले जनाएको छ। साथै राष्ट्रिय युवा संघ नेपाल कास्कीका युवा नेताहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेशका सचिव किरण ढकालले गर्नुभएको थियो भने बिरूवा सौजन्य राष्ट्रिय युवा संघ नेपाल कास्कीका इन्चार्ज शिवहरि सुवेदीले गर्नुभएको थियो।
अभियानमार्फत प्रत्येक युवालाई कम्तीमा पाँच वटा बिरुवा रोप्न प्रेरित गर्दै वातावरण संरक्षणलाई जनआन्दोलनका रूपमा अघि बढाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

23/06/2026

दिवा खाजामा रु ५ थप, अब प्रति विद्यार्थी रु २५ पुग्ने
अन्नपूर्ण गाउँपालिका, कास्कीले आर्थिक वर्ष २०८३/०८४ देखि विद्यालयका विद्यार्थीहरूको दिवा खाजा कार्यक्रमका लागि उपलब्ध गराइने रकममा वृद्धि गरेको छ। गाउँपालिकाले प्रति विद्यार्थी थप रु ५ व्यवस्था गरेसँगै दिवा खाजाका लागि उपलब्ध हुने रकम रु २५ पुगेको जनाएको छ।
गाउँपालिकाको यस निर्णयले विद्यार्थीहरूलाई थप गुणस्तरीय तथा पोषणयुक्त खाजा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तहको लगानी वृद्धि भएसँगै विद्यालयस्तरमा दिवा खाजा कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ।

नेकपा एमाले ✊✊
23/06/2026

नेकपा एमाले ✊✊

14/05/2026

हार्दिक बधाई एवं उज्वल भविष्यको शुभकामना

शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन सफल हुनुभएकोमा अध्यक्ष बिष्णु बहादुर केसी र सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, अभिभावक,...
14/05/2026

शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन सफल हुनुभएकोमा अध्यक्ष बिष्णु बहादुर केसी र सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, अभिभावक, व्यवस्थापन समिति, बिद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई एवं शुभकामना

एक शिक्षा प्रेमी व्यक्तिले नेतृत्व गरेपछि अन्नपूर्ण गाउँपालिका कास्कीको शैक्षिक सुधार।। शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन सफल हुनुभएकोमा अध्यक्ष बिष्णु बहादुर केसी को नेतृत्वको सम्पूर्ण टिमलाई हार्दिक बधाई।।

30/04/2026

NYFN Bulletin Breaking News Nepal अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस हाम्रो अन्नपूर्ण Hamro Annapurna Rajib Pahari काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office Communist Party of Nepal, UML

फागुन २१ , 🌞 चिन्हमा मतदानCommunist Party of Nepal, UMLBalkotNational Youth Federation Nepal  राष्ट्रिय युवा संघ नेपालअन...
07/02/2026

फागुन २१ , 🌞 चिन्हमा मतदान
Communist Party of Nepal, UMLBalkotNational Youth Federation Nepal राष्ट्रिय युवा संघ नेपालअनेरास्ववियु पृथ्वीनारायण क्याम्पसYouth Federation Nepal "युवा संघ नेपाल"Annfsu-अनेरास्ववियुPradeep Gyawali Fan Page.NYFN Bulletin@

05/02/2026

भोलिको समय तालिका 🌞🌞🌞

Address

Pokhara
977

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका, कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share