30/08/2026
विपत्तिमा परेका हाम्रा आमा-बुवा , दाजुभाइ तथा दिदीबहिनीहरूका लागि साथ दिऔँ।
हालैको बाढीले देशका विभिन्न क्षेत्रमा असमान रूपमा ठूलो क्षति पुर्याएको छ। सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ। तर यस्तो कठिन समयमा सरकारको प्रयाससँगै नागरिकको सहयोग पनि उत्तिकै आवश्यक छ।
हामी सबैले आफ्नो क्षमताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, सरसफाइका सामग्री वा आर्थिक सहयोग गरेर बाढीपीडितको संरक्षण र राहतमा हातेमालो गरौँ।
सम्पर्क विवरण:
📞 ९८२९१८५७४८
क्लब अध्यक्ष
📞 ९८४६५६६४७१
क्लब सचिव
📞 ९८२६२०७०७८
क्लब कोषाध्यक्ष
आज हाम्रो सानो सहयोग, कसैको भोलिको आशा बन्न सक्छ।
“सहयोगको हरेक हात, आशाको एउटा आधार।”
सक्दो सहयोग गरौँ,साथ दिऔँ।
Leo Club of Pokhara Civic 🇳🇵