उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश

  • Home
  • Nepal
  • Pokhara
  • उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, Government Official, पोखरा महानगरपालिका वडा नं. ७, शिवमार्ग, कास्की, Pokhara.

Official page of Ministry of Industry and Tourism Gandaki Province, Pokhara, Nepal
(उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रेदश, पोखरा)
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन सम्बन्धी गुनासो र सुझावका लागि प्रयोग गर्न सकिने आधिकारीक फेसबुक पेज । गण्डकी प्रदेश सरकारको मिति २०७९।१०।०९ को निर्णयानुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको स्थापना भई कार्य सुरु भएको हो । मन्त्रालय अन्तर्

गत पर्यटन, उद्योग, वाणिज्य, तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र मातहतका ११ वटा पर्यटन तथा उद्योग कार्यालयहरुबाट कार्य सम्पादन हुँदै आएको छ ।

गण्डकी प्रदेश भित्रका पर्वतारोहीहरुलाई सहयोग तथा सम्मान कार्यक्रमउद्योग तथा पर्यटन मन्त्रालयले माननीय उद्योग तथा पर्यटन ...
10/07/2026

गण्डकी प्रदेश भित्रका पर्वतारोहीहरुलाई सहयोग तथा सम्मान कार्यक्रम
उद्योग तथा पर्यटन मन्त्रालयले माननीय उद्योग तथा पर्यटन मन्त्रिज्यूको अध्यक्षता तथा माननीय मुख्यमन्त्रीज्यूको बिशेष आतिथ्यतामा मिति २०८३ असार २६ गते गण्डकी प्रदेशका भित्रका पर्वतारोहीहरूले नेपालका ८००० मि. भन्दा माथिका हिमाल आहोरण गरेका निम्न ६ जनालाई सम्मान तथा सहयोग गरेको छ।
किरण बहादुर पि सी
कुश्मा नगरपालिका-९, पर्वत
किशोर अधिकारी
माछापुच्छ्रे गाउँपालिका-४, कास्की
अमित थापा
ऋषिङ गाउँपालिका-२, तनहुँ
देवी प्रसाद न्यौपाने
विहादी गाउँपालिका-४, पर्वत
नवराज राना
घिरिङ गाउँपालिका-५, तनहुँ
नाङसल छ्योटोन लामा
चुमनुब्री गाउँपालिका-१, गोरखा

06/07/2026
गण्डकी प्रादेशिक उद्यम मेला- २०८२ वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन- Geep कार्यक्रम
01/06/2026

गण्डकी प्रादेशिक उद्यम मेला- २०८२ वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन- Geep कार्यक्रम

होमस्टे सञ्चालकहरूका लागि सूचना प्रबिधि सम्बन्धि तालिम Moit Gandaki  Computer Association of Nepal Lwang Village , Kaski
30/05/2026

होमस्टे सञ्चालकहरूका लागि सूचना प्रबिधि सम्बन्धि तालिम Moit Gandaki Computer Association of Nepal Lwang Village , Kaski

गण्डकी प्रदेश भित्र सञ्चालनमा रहेका होमस्टेहरुलाई सत्यापन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचनासूचना प्रकाशन मिति २०८३...
18/05/2026

गण्डकी प्रदेश भित्र सञ्चालनमा रहेका होमस्टेहरुलाई सत्यापन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
सूचना प्रकाशन मिति २०८३/०२/०४
https://motics.gandaki.gov.np/list/news-information/very-important-information-regarding-filling-self-verification-form-for-homestays-operating-inside-gandaki-province

Click here to verification form
https://motics.gandaki.gov.np/images/media/17790869998248_form%20only.pdf

सूचनाहरुस्थानीय कच्चा पदार्थमा आधारित उद्योगरुलाई प्रोत्साहन कार्यक्रम ०८२/८३ अन्तर्गत उद्यमी छनौटको नतिजा सम्बन्धी सूचन...
13/05/2026

सूचनाहरु

स्थानीय कच्चा पदार्थमा आधारित उद्योगरुलाई प्रोत्साहन कार्यक्रम ०८२/८३ अन्तर्गत उद्यमी छनौटको नतिजा सम्बन्धी सूचना
https://motics.gandaki.gov.np/list/news-information/notice-of-result
परम्परागत शिल्पीहरुलाई आधुनिक प्रविधिका उपकरण हस्तान्तरण कार्यक्रम आ.ब. ०८२/८३ अन्तर्गत उद्यमी छनौटको नतिजा सम्बन्धी सूचना
https://motics.gandaki.gov.np/list/news-information/notice-of-res

09/05/2026

नेपाल भ्रमण गर्न आउने पर्यटक कुन देशबाट के कति छन् हेराै ?

Address

पोखरा महानगरपालिका वडा नं. ७, शिवमार्ग, कास्की
Pokhara
33707

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+9779856017206

Alerts

Be the first to know and let us send you an email when उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश:

Shortcuts

Share