19/02/2026
के बोल्या भाइ के बोल्या ? कस्ले बनायको बाटो मा हिडेर चुनाब को प्रचार गरिराछ र भोट माग्दै छौ ? बाटो पनि तेरो मेरो हुन्छ र भन्या?भन्न खोज्या के? सार्बजनिक बाटो तेरो बाउ को लालपुर्जामा छ र भन्या? आफुले जिते त बाटै हिड्न दिन्न भनेझै गर्छ त बा।