Pokhara Metropolitan Ward No. 12

Pokhara Metropolitan Ward No. 12 Pokhara Metropolitan City Ward No.12 is located at the core are of Pokhara city.

सम्पूर्णमा जानकारीका लागि महत्वपूर्ण सुचना !!
25/05/2026

सम्पूर्णमा जानकारीका लागि महत्वपूर्ण सुचना !!

वडा नं. १२ का मूल सडक मर्मत तथा रिसोलिङ कार्य पहिलो चरणमा मियापाटनदेखि संगम चोक हुँदै कालिक मार्ग तथा लालिगुराँस शान्ति ...
24/05/2026

वडा नं. १२ का मूल सडक मर्मत तथा रिसोलिङ कार्य पहिलो चरणमा मियापाटनदेखि संगम चोक हुँदै कालिक मार्ग तथा लालिगुराँस शान्ति टोल क्षेत्रमा सञ्चालन हुने जानकारी गराइन्छ । साथै, दोस्रो चरणअन्तर्गत अन्य स्थानहरूको काम पनि अलकत्रा सहज भएपछि छिट्टै सुरु गरिनेछ । धन्यवाद ।

राजस्व संकलन एवं घर अभिलेखिकरण अभियानलाई सफल बनाऔं । #स्थानीयसरकार  #राजस्वसंकलन  #घरअभिलेखिकरण  #सुशासन
05/05/2026

राजस्व संकलन एवं घर अभिलेखिकरण अभियानलाई सफल बनाऔं ।
#स्थानीयसरकार #राजस्वसंकलन #घरअभिलेखिकरण #सुशासन

नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सफलताको सुरुवात गराओस ।नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸
14/04/2026

नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सफलताको सुरुवात गराओस ।

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸

Address

Matepani
Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+97761570527

Alerts

Be the first to know and let us send you an email when Pokhara Metropolitan Ward No. 12 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pokhara Metropolitan Ward No. 12:

Share