EDCU, KASKI

EDCU, KASKI शिक्षा बिकास तथा समन्वय ईकाइ, कास्की

आदरणीय प्रधानाध्यापकज्यूहरू,यो पत्र बमोजिमको विवरण यस कार्यालयमा पेश गर्नु हुन र शेयर गरी सूचना सम्प्रेषणमा समेत सहयोग ग...
21/08/2026

आदरणीय प्रधानाध्यापकज्यूहरू,
यो पत्र बमोजिमको विवरण यस कार्यालयमा पेश गर्नु हुन र शेयर गरी सूचना सम्प्रेषणमा समेत सहयोग गरिदिनुहुन ।

सरुवाको सूचना !!
23/07/2026

सरुवाको सूचना !!

राष्ट्रिय किताबखाना (शिक्षक)को स्थायी शिक्षकहरुका लागि महत्वपूर्ण सूचना !!!
20/07/2026

राष्ट्रिय किताबखाना (शिक्षक)को स्थायी शिक्षकहरुका लागि महत्वपूर्ण सूचना !!!

जरुरी सूचना
19/07/2026

जरुरी सूचना

हाल सम्म ग्रेडसिट नलगेका विद्यालयका आदरणीय प्रधानाध्यापकज्यूहरुको जानकारीका लागि यो सूची संप्रेषण गरिएको छ । यथाशीघ्र प्...
17/07/2026

हाल सम्म ग्रेडसिट नलगेका विद्यालयका आदरणीय प्रधानाध्यापकज्यूहरुको जानकारीका लागि यो सूची संप्रेषण गरिएको छ । यथाशीघ्र प्रमाणपत्रहरु बुझी लैजान अनुरोध छ ।

SEE पुरक परीक्षा २०८२ को नतिजामा चित्त नबुझेमा देहाय अनुसार मिति २०८३/०३/२५ देखि ३१ गते सम्म पुनर्योगको लागि आवेदन दिनु ...
09/07/2026

SEE पुरक परीक्षा २०८२ को नतिजामा चित्त नबुझेमा देहाय अनुसार मिति २०८३/०३/२५ देखि ३१ गते सम्म पुनर्योगको लागि आवेदन दिनु हुन सुचित गरिन्छ ।

सूचना
08/07/2026

सूचना

08/07/2026

रा प बोर्ड पनिका भक्तपुरको कार्यालयकोड 350313301 रराजस्व शिर्षक 14223 मा प्रमाणपत्र वापतको रु 250 प्रति विद्यार्थी जम्मा गर्नुहुन

07/07/2026

आदरणीय प्रधानाध्यापकज्यूहरु,
कास्की ।
माध्यमिक शिक्षा परीक्षा २०८२ को ग्रेडसिट र प्रमाणपत्रहरु यस कनर्यालयमा प्राप्प्त भएको धेरै समय भयो तर अझै पनि ९० वटा माध्यमिक विद्यालयहरुले सो प्रमाणपत्रहरुको नलगेको कारण सुरक्षा लगायत यस कार्यालयको कार्य सम्पादनमा समस्या भएकोले तीन दिनभित्र सो प्रमाणपत्रहरु बुझी लैजान अनुरोध छ। अन्यथा प्रमाणपत्र हालसम्म पनि बुझी नलैजाने विद्यलयको नाम सार्वजनिक गरिने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

माध्यमिक शिक्षा परीक्षा २०८२ को पुरकको केन्द्र कायम गरिएको सूचना
08/06/2026

माध्यमिक शिक्षा परीक्षा २०८२ को पुरकको केन्द्र कायम गरिएको सूचना

Address

Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779856028641

Alerts

Be the first to know and let us send you an email when EDCU, KASKI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to EDCU, KASKI:

Shortcuts

Share