Chapapani Yuba Club

Chapapani Yuba Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chapapani Yuba Club, Social service, chapapani, Pokhara 12, Pokhara.

हाम्रो यस चापापानी युवा क्लबका  सस्थापक सचिब शम्भु जङ्ग काकीं ज्यु लाई जन्म दिनको शुभकामना व्यक्त गर्दछौं।चापापानी युवा ...
01/05/2023

हाम्रो यस चापापानी युवा क्लबका सस्थापक सचिब शम्भु जङ्ग काकीं ज्यु लाई जन्म दिनको शुभकामना व्यक्त गर्दछौं।
चापापानी युवा क्लब परिवार
पोखरा १२

महाशिवरात्रिको सम्पूर्णमा धेरै धेरै शुभकामनासबैको कल्याण हाेस 🙏 सबैको भलो हाेस् 🙏सबैको उन्नति प्रगति हाेस जय शम्भो कैलाश...
18/02/2023

महाशिवरात्रिको सम्पूर्णमा धेरै धेरै शुभकामना
सबैको कल्याण हाेस 🙏 सबैको भलो हाेस् 🙏
सबैको उन्नति प्रगति हाेस जय शम्भो कैलाशपती 🙏
हरहर महादेव 🙏🙏♥️♥️

साथै आज महाशिवरात्रिको अवसरमा प्रसाद ग्रहण गरि सरिक भइदिनु हुन अनुरोध गरदछु र कार्यक्रम को लागि आर्थिक सहयोग गरिदिन हुन पनि सविनय अनुरोध गरदछु।

हाम्रो यस चापापानी युवा क्लबको आजिबन सद्स्य दीपेन्द्र परिवार ज्यु लाई बधाई तथा शुभकामना व्यक्त गर्दछौं।( चापा पानी युबा ...
14/02/2023

हाम्रो यस चापापानी युवा क्लबको आजिबन सद्स्य दीपेन्द्र परिवार ज्यु लाई बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
( चापा पानी युबा क्लब )

हाम्रो यस चापापानी युवा क्लबको आजिबन सद्स्य बिशाल जङ कार्की ज्यु लाई बधाई तथा शुभकामना व्यक्त गर्दछौं।( चापापानी युबा क्...
14/02/2023

हाम्रो यस चापापानी युवा क्लबको आजिबन सद्स्य बिशाल जङ कार्की ज्यु लाई बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
( चापापानी युबा क्लब )

आज बसन्त पन्चमिको दिन त्रिशक्ति मन्दिरमा नबग्रर र गणेशको मुर्ति स्थापनामा कार्यकर्ममा हामी क्लब परिवार 🙏
26/01/2023

आज बसन्त पन्चमिको दिन त्रिशक्ति मन्दिरमा नबग्रर र गणेशको मुर्ति स्थापनामा कार्यकर्ममा हामी क्लब परिवार 🙏

हाम्रो यस चापापानी युवा क्लब का सह कोषाध्यक्ष राम कार्की ज्यु लाई बधाई तथा शुभकामना व्यक्त गर्दछौं।चापापानी युवा क्लबपोख...
15/01/2023

हाम्रो यस चापापानी युवा क्लब का सह कोषाध्यक्ष राम कार्की ज्यु लाई बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
चापापानी युवा क्लब
पोखरा १२
सचिव : शम्भु जङ्ग कार्की

हाम्रो यस चापापानी युवा क्लब का  सस्थापक अध्यक्ष रोशन जङ्ग काकीं ज्यु लाई जन्म दिनको शुभकामना व्यक्त गर्दछौं।चापापानी यु...
15/01/2023

हाम्रो यस चापापानी युवा क्लब का सस्थापक अध्यक्ष रोशन जङ्ग काकीं ज्यु लाई जन्म दिनको शुभकामना व्यक्त गर्दछौं।
चापापानी युवा क्लब
पोखरा १२
सचिव:शम्भु जङ्ग काकीं

सबै जना सदस्य उपस्थित हुनु हुन हादीक अनुरोध गदछौचापापानी युवा क्लबपोखरा १२
14/01/2023

सबै जना सदस्य उपस्थित हुनु हुन हादीक अनुरोध गदछौ
चापापानी युवा क्लब
पोखरा १२

हाम्रो यस चापापानी युवा क्लब का आजिवन सदस्य जिबन खड्का ज्यु लाई जन्म दिनको हार्दिक शुभ-कामना व्यक्त गर्दछौं।चापापानी युव...
13/01/2023

हाम्रो यस चापापानी युवा क्लब का आजिवन सदस्य जिबन खड्का ज्यु लाई जन्म दिनको हार्दिक शुभ-कामना व्यक्त गर्दछौं।
चापापानी युवा क्लब
पोखरा १२
सचिव शम्भु जङ्ग काकीं

हाम्रो यस चापापानी युवा क्लब लाई आजिवन सदस्य अमृत गुरूङ ज्यु बाट आर्थिक सहयोग रु१०००० सहयोग गर्नुभएको हुनाले उहाँलाई यस ...
05/01/2023

हाम्रो यस चापापानी युवा क्लब लाई आजिवन सदस्य अमृत गुरूङ ज्यु बाट आर्थिक सहयोग रु१०००० सहयोग गर्नुभएको हुनाले उहाँलाई यस क्लब द्वारा हादिक धन्यवाद टक्र्याउन चाहन्छौ।

हाम्रो यस चापापानी युवा क्लब का कोषाध्यक्ष बिनय बिक्रम कार्की ज्यु लाई जन्म दिनको शुभकामना व्यक्त गर्दछौं !सचिब्शम्भु जङ...
11/12/2022

हाम्रो यस चापापानी युवा क्लब का कोषाध्यक्ष बिनय बिक्रम कार्की ज्यु लाई जन्म दिनको शुभकामना व्यक्त गर्दछौं !
सचिब्
शम्भु जङ कर्की

Address

Chapapani, Pokhara 12
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Chapapani Yuba Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chapapani Yuba Club:

Share

Category