Annapurna Polytechnic Institute

Annapurna Polytechnic Institute Annapurna Polytechnic Institute , a constitutent campus established under CTEVT located at Annapurna Rural Municiapality-3, Kaski.

विशेष छात्रवृत्तिको विपन्न कोटामा निवेदन दिएर बैकल्पिक सुचीमा रहेका प्रशिक्षार्थीहरुको लागि सूचना।।।      #सूचना
12/08/2026

विशेष छात्रवृत्तिको विपन्न कोटामा निवेदन दिएर बैकल्पिक सुचीमा रहेका प्रशिक्षार्थीहरुको लागि सूचना।।।
#सूचना

विशेष छात्रवृत्तिको विपन्न कोटामा बैकल्पिक/ उत्तीर्ण सुचीमा रहेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन तथा भर्ना सम्बन्धी सू...
03/08/2026

विशेष छात्रवृत्तिको विपन्न कोटामा बैकल्पिक/ उत्तीर्ण सुचीमा रहेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन तथा भर्ना सम्बन्धी सूचना।।।
#सूचना

विशेष छात्रवृत्तिको विपन्न कोटामा बैकल्पिक/ उत्तीर्ण सुचीमा रहेका प्रशिक्षार्थीहरुको लागि अत्यन्त जरुरी सूचना।।।  #जरुरी...
27/07/2026

विशेष छात्रवृत्तिको विपन्न कोटामा बैकल्पिक/ उत्तीर्ण सुचीमा रहेका प्रशिक्षार्थीहरुको लागि अत्यन्त जरुरी सूचना।।।
#जरुरी #

यस अन्नपुर्ण बहुप्राविधिक शिक्षालयमा दोस्रो ब्याज (२०७८)  डिप्लोमा कृषि वाली विज्ञान उत्तिर्ण छात्रा सन्जिता माझी गण्डकी...
24/07/2026

यस अन्नपुर्ण बहुप्राविधिक शिक्षालयमा दोस्रो ब्याज (२०७८) डिप्लोमा कृषि वाली विज्ञान उत्तिर्ण छात्रा सन्जिता माझी गण्डकी प्रदेश अन्तर्गत स्थानीय कृषि सेवा, चौथो तह, नायब प्राविधिक सहायक पदमा छनोट भई नार्पा भूमि गाउँपालिका, मनाङमा सिफारिस भएकोमा धेरै धेरै बधाई तथा शुभकामना । आगामी कार्यकाल सफल रहोस् शुभकामना 💐💐💐

यस शिक्षालयमा सञ्चालन भईरहेको डिप्लोमा इन एग्रिकल्चर पशु विज्ञान कार्यक्रम तर्फ विशेष छात्रवृत्तिमा रिक्त रहेको दलित कोट...
22/07/2026

यस शिक्षालयमा सञ्चालन भईरहेको डिप्लोमा इन एग्रिकल्चर पशु विज्ञान कार्यक्रम तर्फ विशेष छात्रवृत्तिमा रिक्त रहेको दलित कोटामा भर्नाका लागि अत्यन्त जरुरी सूचना !!!

सूची दर्ता गर्ने सम्बन्धी सूचना ।।।
17/07/2026

सूची दर्ता गर्ने सम्बन्धी सूचना ।।।

विशेष छात्रवृत्तिको बैकल्पिक/ उत्तीर्ण सुचीमा रहेका प्रशिक्षार्थीहरुको लागि अत्यन्त जरुरी सूचना।।।  #जरुरी #
17/07/2026

विशेष छात्रवृत्तिको बैकल्पिक/ उत्तीर्ण सुचीमा रहेका प्रशिक्षार्थीहरुको लागि अत्यन्त जरुरी सूचना।।।
#जरुरी #

अनलाइन फाराम भर्ने तथा पास लिस्टबाट निवेदन पेश गर्ने सम्बन्धि अत्यन्तै जरुरी सूचना !!!
09/07/2026

अनलाइन फाराम भर्ने तथा पास लिस्टबाट निवेदन पेश गर्ने सम्बन्धि अत्यन्तै जरुरी सूचना !!!

सूचना!! सूचना!! सूचना!!यस शिक्षालयमा सञ्चालित प्रमाण-पत्र तह पशु विज्ञान तर्फ शैक्षिक सत्र २०८३।८४ को लागि विशेष छात्रवृ...
09/07/2026

सूचना!! सूचना!! सूचना!!
यस शिक्षालयमा सञ्चालित प्रमाण-पत्र तह पशु विज्ञान तर्फ शैक्षिक सत्र २०८३।८४ को लागि विशेष छात्रवृत्तिमा पर्न सफल भएका आवेदकहरुको योग्यताक्रम सहितको नतिजा प्रकाशन भएको हुनाले मिति २०८३।०३।३२ गते भित्र भर्ना हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहको बार्षिक/सेमेष्टर परीक्षा प्रणालीका कार्यक्रमहरुको परीक्षा आवेदन फाराम भर्ने बारे संशोधित सू...
24/06/2026

डिप्लोमा तथा प्रमाणपत्र तहको बार्षिक/सेमेष्टर परीक्षा प्रणालीका कार्यक्रमहरुको परीक्षा आवेदन फाराम भर्ने बारे संशोधित सूचना ।।
#संशोधित Polytechnic Institute #

Address

Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761414117

Website

Alerts

Be the first to know and let us send you an email when Annapurna Polytechnic Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Annapurna Polytechnic Institute:

Shortcuts

Share