Givina Helping Hands Foundation

Givina Helping Hands Foundation मरे पछि गरेको दान र धर्म तपाई हामिले पाए भन्ने कसले देखेको छ र..जिउँदो हुदै सबैको सेवा गरौ!!!���

13/04/2026

नया बर्ष २०८३ को पावन अवसर मा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली आमाबुवा,दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु।नया बर्ष सबैको शुभ रहोस ,सबैको जीवन मा प्रगती होस हाम्रो Givina Helping Hands Foundation परिवारको तर्फबाट हार्दिक शुभ कामना💐💐💐

सबै जना ठगिबाट साबधान रहनु हुन हार्दिक अपिल गर्दछौ🙏🙏We sincerely appeal to everyone to stay alert against fraud.”🙏🙏🙏    ...
19/09/2025

सबै जना ठगिबाट साबधान रहनु हुन हार्दिक अपिल गर्दछौ🙏🙏
We sincerely appeal to everyone to stay alert against fraud.”🙏🙏🙏

शुभ दिपावलि २०८१ को उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालि दाजुभाइ तथा दिदिबहिनीहरु प्रति हार्दिक शुभकामना...
03/11/2024

शुभ दिपावलि २०८१ को उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालि दाजुभाइ तथा दिदिबहिनीहरु प्रति हार्दिक शुभकामना अनि धेरै माया सम्झना 💐💐💐💐💐
💐💐
Givina Helping Hands Foundation
गिभिना हेल्पिङ्ग ह्यान्ड्स फाउन्डेसन 🙏🙏

बिजया दशमी २०८१ को उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालिहरु प्रति हार्दिक शुभकामना अनि धेरै माया सम्झना 💐...
11/10/2024

बिजया दशमी २०८१ को उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालिहरु प्रति हार्दिक शुभकामना अनि धेरै माया सम्झना 💐💐💐💐💐
💐💐

रक्षा बन्धन २०८१को सम्पुर्णमा हार्दिक शुभकामना 💐💐💐                 दाजुभाईबहिनी विचको प्रेम प्रतिकको वन्धन पर्व रक्षा बन...
19/08/2024

रक्षा बन्धन २०८१को सम्पुर्णमा हार्दिक शुभकामना 💐💐💐
दाजुभाईबहिनी विचको प्रेम प्रतिकको वन्धन पर्व रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली हाम्रो अग्रज दाजुभाई तथा दिदीबहिनीहरू लगायत अन्य सबैमा सु-स्वास्थ्य,अटुट प्रेम तथा उत्तरोत्तर प्रगतिको लागि
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।❤️🙏🙏

Address

Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Givina Helping Hands Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category