Airport Security, Pokhara

Airport Security, Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Airport Security, Pokhara, Government Organization, Chauthe, Pokhara.

15/03/2023

Say No to Drugs
------------------
जनहितका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा (सक्दो सेयर गरौँ)

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न **************************तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत विभाग कर्मचारी...
07/04/2022

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
**************************
तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत विभाग कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको पत्रादेशले जनपद प्रहरी समुह तर्फका प्रहरी बरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार पदमा पदोन्नती हुनु भएका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक हरि ओम खड्का ज्यूले दर्ज्यानी चिन्हद्धारा सुशोभन गर्नु भई सफल कार्यकालको शुभ कामना दिनु भएको ।

विमान द्वारा यात्रा गर्नु हुने सम्पुर्ण यात्रुजनहरु प्रति विमानस्थल सुरक्षा गार्ड, पोखराको अनुरोध ।
03/02/2022

विमान द्वारा यात्रा गर्नु हुने सम्पुर्ण यात्रुजनहरु प्रति विमानस्थल सुरक्षा गार्ड, पोखराको अनुरोध ।

26/11/2021
बधाई ज्ञापन तथा फेरी भेटौला कार्यक्रम सम्पन्न ...............................तालुक श्री प्रहरी प्रधान कार्यालय मानवश्रोत...
05/08/2021

बधाई ज्ञापन तथा फेरी भेटौला कार्यक्रम सम्पन्न ...............................
तालुक श्री प्रहरी प्रधान कार्यालय मानवश्रोत एंव प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७८।०४।२० गतेको पत्रले बढुवा तथा पदस्थापना भई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय पोखरा, कास्कीमा हाजिर हुन जान लाग्नु भएका श्रीमान प्रहरी निरीक्षक केशव थापा ज्यूलाई आज मिति २०७८।०४।२१ गते बधाई ज्ञापन तथा फेरी भेटौला कार्यक्रम गरी, यस कार्यालका कार्यालय प्रमुख श्रीमान प्रहरी निरीक्षक हरि ओम खड्का ज्युद्वारा मायाको चिनो प्रदान गर्दै , उक्त कार्यक्रमा पोखरा विमानस्थलका बिभिन्न सरोकारवाला निकायका कर्मचारीहरु र बि.सु.गार्ड पोखरामा‌ कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न।

स्वास्थ्य सुरक्षाका सामानहरु वितरण कार्यक्रम.........................विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस...
21/05/2021

स्वास्थ्य सुरक्षाका सामानहरु वितरण कार्यक्रम.........................
विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको कारण विश्व समुदाय नै अक्रान्त रहेको अवस्थामा कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि आज मिति २०७८।०२।०७ गते १४:०० बजेको समयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक हरि ओम खड्का ज्यूद्वारा यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामानहरु वितरण कार्यक्रम सम्पन्न ।

स्वागत तथा फेरी भेटौला कार्यक्रम.......................................तालुक श्री प्रहरी प्रधान कार्यालय मानवश्रोत एंव प...
22/04/2021

स्वागत तथा फेरी भेटौला कार्यक्रम.......................................
तालुक श्री प्रहरी प्रधान कार्यालय मानवश्रोत एंव प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७७।१२।२७ गतेको पत्रले सरुवा भई यस कार्यालयमा हाजिर हुन आउनु भएका श्रीमान प्रहरी निरीक्षक हरिओम खड्का ज्यूलाई यस कार्यालयमा स्वागत गर्दै ऐ मितिकै पत्रले यस कार्यालयबाट सरुवा भई जानु भएका श्रीमान प्रहरी निरीक्षक रामभक्त भट्टराई ज्यूलाई बिदाई गर्दै मिति २०७८।०१।०८ गते १२ः०० बजेको समयमा बिभिन्न निकायका कर्मचारी र बि.सु.गार्ड पोखराका सुरक्षाकर्मीहरुको उपस्थीतिमा स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न।......................

यस कार्यालयमा कार्यरत प्र.ह. अर्जुन प्रसाद पौडेलले 42.195 KM सफल पोखरा अन्तरास्ट्रिय म्याराथुन प्रतियोगिता(२०७७/११/०१ गत...
13/02/2021

यस कार्यालयमा कार्यरत प्र.ह. अर्जुन प्रसाद पौडेलले 42.195 KM सफल पोखरा अन्तरास्ट्रिय म्याराथुन प्रतियोगिता(२०७७/११/०१ गते) 3hrs 12 min. मा सफलतापुर्वक सम्पन्न गर्नुभएको हुदाँ हार्दिक बधाई ज्ञापन गर्दछौं ।

Address

Chauthe
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Airport Security, Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Airport Security, Pokhara:

Share