12/10/2026
Happy Dashain!
हार्दिक मंगलमय शुभकामना 🙏🌸
विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️✨
🎊 शुभ विजयादशमी २०८३ 🎊