Troll Rambazar

Directions Website Contact the organization

Troll Rambazar like and share our pages for more info

Happy Krishna Janmashtami to all: कृष्ण जन्माष्टमीको शुभकामना । ❤️🙏🏼
04/09/2026

Happy Krishna Janmashtami to all: कृष्ण जन्माष्टमीको शुभकामना । ❤️🙏🏼

Even Small Help Will Matter🙏❤️
28/07/2026

Even Small Help Will Matter🙏❤️

16/05/2026

Aba ko ek mahina paxi haami nepali haina koi brazil koi argentina koi spain koi german hunxan

🎓✨ भविष्य उज्यालो बनाउने सही सुरुवात अब यहीँबाट!CTEVT Affiliated GTI – Gandaki Technical Institute मा भर्ना खुल्यो! 🚀💉 G...
12/05/2026

🎓✨ भविष्य उज्यालो बनाउने सही सुरुवात अब यहीँबाट!
CTEVT Affiliated GTI – Gandaki Technical Institute मा भर्ना खुल्यो! 🚀

💉 General Medicine (HA)
🔬 Medical Lab Technology (CMLT)
💊 Pharmacy (D-Pharm)
💄 Beauty & Cosmetology
🐾 Veterinary JTA

✅ अनुभवी प्रशिक्षक
✅ आधुनिक प्रयोगशाला
✅ रोजगारमुखी तालिम
✅ उत्कृष्ट प्लेसमेन्ट सहयोग
✅ OJT तथा छात्रावास सुविधा

📍 पोखरा–१०, औद्योगिक क्षेत्र, कास्की

📞 सीमित सिट — आजै सम्पर्क गर्नुहोस्!
☎️ 061-574683 | 9856067173 | 9846445697


HA
CMLT
Pharmacy
BeautyAndCosmetology VeterinaryJTA

Breaking: महेश बस्नेत सम्पर्कविहीन, पक्राउ गर्न प्रहरी परिचालन!
29/03/2026

Breaking: महेश बस्नेत सम्पर्कविहीन, पक्राउ गर्न प्रहरी परिचालन!

29/03/2026

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस।❌
बिहान उठ्ने बित्तिकै कोहि नेता पक्राउ परेको देख्न पाईयोस।✅

29/03/2026

तपाईंलाइ सरकारको कुन चै निर्णय सबैभन्दा धेरै मन पर्यो ?

1. कक्षा ५ सम्म परीक्षा हटाइने ।
2 Betting एप बन्द गरिने ।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने ।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने ।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने ।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने ।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने ।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने ।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने ।
10. सेवा प्रवाह सरल र छिटो बनाइने ।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने ।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने ।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने ।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने ।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने ।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने ।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने ।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने ।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने ।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने ।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने ।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने ।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने ।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

GoodNews: सरकारले प्राइभेट सम्पत्तिमा क्षति पुर्याउने, लुटपाट र आक्र'मणमा गर्नेलाई तत्काल कानुनी कारबाही प्रक्रिया अगाडि...
28/03/2026

GoodNews: सरकारले प्राइभेट सम्पत्तिमा क्षति पुर्याउने, लुटपाट र आक्र'मणमा गर्नेलाई तत्काल कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । 😮

Good News: सरकारले महिलाहरूका लागि सातै प्रदेशमा निःशुल्क 'ब्लु बस' सञ्चालन गर्ने भएको छ। 😲
28/03/2026

Good News: सरकारले महिलाहरूका लागि सातै प्रदेशमा निःशुल्क 'ब्लु बस' सञ्चालन गर्ने भएको छ। 😲

Breaking:
28/03/2026

Breaking:

Address

Rambazar/10/15
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Troll Rambazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Troll Rambazar:

Shortcuts

Share