Dhikalethar Aama Samuha

Dhikalethar Aama Samuha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhikalethar Aama Samuha, Social service, Pokhara.

यस ढिकालेथर आमा समुहका उपाध्यक्ष श्री अन्जु श्रेष्ठ को आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा सुख ,शान्ति ,समृद्धि ,सुस्वास्थ...
24/10/2024

यस ढिकालेथर आमा समुहका उपाध्यक्ष श्री अन्जु श्रेष्ठ को आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा सुख ,शान्ति ,समृद्धि ,सुस्वास्थ्य र उत्तरउत्तर प्रगतिको कामना गर्दै । आज ढिकालेथर आमा समूहको अवलोकन भ्रमणको दोस्रो दिन कालिञ्चोक भगवती र दोलखा भीमसेन मन्दिरको दर्शन सँगसँगै उहाँको जन्मदिन मनाउने अवसर मिलेकोमा उहाँलाई सम्पूर्ण आमा समूहको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना साथै धेरै माया व्यक्त गर्दछौं ❤️🎉🎂🎈 Acharya Acharya Karki chheti Gautam Dahal Acharya Acharya

हाम्रो यस पोखरा १२ ढिकालेथर आमा समूहले आयोजना गरेको भाषण तथा उद्धाेषक कला आज सफलताका साथ सम्पन्न भयो। उत्घाटन यसै वार्ड ...
14/05/2024

हाम्रो यस पोखरा १२ ढिकालेथर आमा समूहले आयोजना गरेको भाषण तथा उद्धाेषक कला आज सफलताका साथ सम्पन्न भयो। उत्घाटन यसै वार्ड न. १२ का वडा अध्यक्ष सन्तोष वास्तोलाज्यूले गर्नुभएको थियो र समापन यसै वडाका वडा सदस्य सन्त बाहादुर थापाज्यूले गर्नुभएको थियो। प्रशिक्षक सुस्मा पौडेलज्यूले गर्नुभएको थियो।

11/05/2024
10/05/2024
13/04/2024

नयॅा वर्ष २०८१ ले सम्पूर्ण नेपाली आमा बुवा , दाजु भाइ , दिदी बहिनीहरुमा सुख , शान्ति , सम्वृद्धि र दीर्घ जीवनका साथै सामाजिक सद्भाव पैदा गरी सबैलाइ राष्ट्रिय एकताको डोरीमा बाध्न सकोस र सभ्य समाज निर्माण गर्ने उत्प्रेरणा प्रदान गर्न सकोस सबैमा नव वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना
अध्यक्ष
ढिकालेथर आमा समूह
पोखरा -१२

हार्दिक श्रद्धाञ्जली 💐💐
19/02/2024

हार्दिक श्रद्धाञ्जली 💐💐

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Dhikalethar Aama Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category