Nepal Police Province Office Pokhara kaski

Nepal Police Province Office Pokhara kaski This is the Official page of Nepal Police Province Office Pokhara, Kaski
---------------------
This page should not be used for reporting crime.

साप्ताहिक निरीक्षण**************आज मिति २०८३।०४।११ गते यस कार्यालयका प्रहरी निरीक्षक नव राज के.सी.ज्यूबाट कार्यालयको सम्...
27/07/2026

साप्ताहिक निरीक्षण
**************
आज मिति २०८३।०४।११ गते यस कार्यालयका प्रहरी निरीक्षक नव राज के.सी.ज्यूबाट कार्यालयको सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको ।

साप्ताहिक निरीक्षण**************आज मिति २०८३।०४।०४ गते यस कार्यालयका प्रहरी  उपरीक्षक लालध्वज सुवेदीले  कार्यरत प्रहरी क...
20/07/2026

साप्ताहिक निरीक्षण
**************
आज मिति २०८३।०४।०४ गते यस कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले कार्यरत प्रहरी कर्मचारीहरुको टर्नआउट, परेड, कोत, गारद, मेश ब्यारेक, लगायतको निरीक्षण गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको

11/07/2026
स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न**************************आज मिति २०८३।०३।२६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रत...
10/07/2026

स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
**************************
आज मिति २०८३।०३।२६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४ औँ ) समुहका प्रशिक्षार्थीहरुको टोलीद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्कीको विभिन्न शाखाहरुको स्थलगत शैक्षिक अवलोकन पश्चात यस कार्यालयका कार्यालय प्रमुख प्र.व.उ श्याम कृष्ण अधिकारीज्यू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।

CAP निरीक्षण तथा अनुगमन कार्य सम्पन्न********************************** मिति २०८३।०३।२३ गते यस कार्यालयबाट मातहत जिल्ला ...
07/07/2026

CAP निरीक्षण तथा अनुगमन कार्य सम्पन्न
**********************************
मिति २०८३।०३।२३ गते यस कार्यालयबाट मातहत जिल्ला प्रहरी कार्यालय कास्कीमा यस कार्यालयका कार्यालय प्रमुख श्रीमान् प्रहरी वरिष्ठ उपरिक्षक श्याम कृष्ण अधिकारी ज्यू बाट अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र ,उजुरी छानबिन शाखा,हिरासत कक्ष समेतको निरीक्षण एवं अनुगमन गर्नु भई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभन********************२२ असार, २०८३ ।नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्म...
06/07/2026

दर्ज्यानी चिन्हद्वारा सुशोभन
********************
२२ असार, २०८३ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८३।०३।१९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापन हुनु भएका प्र.ना.नि. अर्जुन पौडेललाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले बधाई तथा शुभकामना सहित दर्ज्यानी चिन्हद्वारा शुसोभित गर्नु भई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको ।

दर्ज्यानी चिन्हद्वारा सुशोभन********************०९ असार, २०८३ ।नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्म...
23/06/2026

दर्ज्यानी चिन्हद्वारा सुशोभन
********************
०९ असार, २०८३ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८२।०३।०५ गतेको पत्रले प्राविधिक प्रहरी समूह तर्फको प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा र प्राविधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन हुनु भएका प्र.ह.किसान परियार र प्र.स.ह. निशा राजीलाई यस कार्यालयका प्रहरी उपरीक्षक लाल ध्वज सुवेदीले बधाई तथा शुभकामना सहित दर्ज्यानी चिन्हद्वारा शुसोभन गर्नु भई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको ।

साप्ताहिक निरीक्षण**************आज मिति २०८३।०३।१ गते यस कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले  कार्यरत प्रहर...
15/06/2026

साप्ताहिक निरीक्षण
**************
आज मिति २०८३।०३।१ गते यस कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले कार्यरत प्रहरी कर्मचारीहरुको टर्नआउट, परेड, कोत, गारद, मेश ब्यारेक, लगायतको निरीक्षण गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको

Scam Alert
09/06/2026

Scam Alert

Scam Alert!
Cyber Bureau
#नेपालप्रहरी

Address

Pokhara Shahidchowk
Pokhara

Alerts

Be the first to know and let us send you an email when Nepal Police Province Office Pokhara kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police Province Office Pokhara kaski:

Shortcuts

Share