Gandaki Province Police Battalion, Pokhara

Gandaki Province Police Battalion, Pokhara This is the Official page of Gandaki Province Police Battalion Pokhara

27/08/2026

मिति २०८३ भदौ १० गते । २४ घण्टाको सवारी दुर्घटना विवरण
#नेपालप्रहरी

27/08/2026

हार्दिक अनुरोध

27/08/2026
27/08/2026

आफ्नो आफन्त/साथीभाइ सम्पर्क विहिन हुनुभएको छ भने आपत्कालीन हटलाइन नम्बर १२३४ वा नेपाल प्रहरी १०० वा सशस्त्र प्रहरी बल, नेपालको १११४ मा फोन गरेर जानकारी गराउनुहोस्।
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

27/08/2026

आपतकालिन समन्वय केन्द्र स्थापना गरिएको

#नेपालप्रहरी

=====तालिम समापन कार्यक्रम ========================तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंंज घुम्ती प्रशिक्...
17/08/2026

=====तालिम समापन कार्यक्रम ========================
तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंंज घुम्ती प्रशिक्षण शाखाको तत्ववाधानमा यस गण्डकी प्रदेश प्रहरी गण पोखरामा मिति २०८३।०४।२५ गते देखि ऐ. ५।०१ गते सम्म संचालित "आधारभूत प्रहरी कारवाही विधि विशेष तालिम"को यस गणका गणप्रमुख प्रहरी उपरीक्षक सुनिल मल्लज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न (जम्मा ३५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका)==========================‍‍‍‍‍‍‍‍‍‍‍========

मिति:-२०८३ भदौ ०१ गते ।

31/07/2026

ट्राफिक लाइटको पालना गरौं, जरिवानाबाट बचौं ।..................................................................................

Address

Damside
Pokhara
43700

Alerts

Be the first to know and let us send you an email when Gandaki Province Police Battalion, Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gandaki Province Police Battalion, Pokhara:

Shortcuts

Share