Bibek Devkota

Bibek Devkota लक्ष्य पछ्याउँदै गरेको यात्री

08/09/2026

अत्यन्तै जरुरी सुचना !
👉️अन्नपूर्ण गाउँपालिका, कास्की वडा नं.-११ किम्रोङखोलामा २ घण्टा देखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको खबर आएकोले किम्रोङखोला एवं मोदीखोला तटिय क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ दिदिबहिनीहरुलाई विशेष सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध गर्दछौं ।

30/07/2026

सरकारको आधिकारिक सुचना मात्रै पत्याइदिन र सामाजिक सञ्जालमा भ्रामक कुरा हुने स्विकारोक्ती सहितको बालेन सम्बोधन - २०८३/०४/१४ गते

30/07/2026

सुनसरीका हिन्दु र मुस्लिम समुदायलाई देशका अरू भुभागमा रहनुहुने हिन्दु मुस्लिम समुदायले संयुक्त सद्भाव र्यालि निकालेर पाठ पढाउनु पर्नेभो । यो साम्प्रदायिकता को आगो अन्त नसल्कियोस् ।।

28/02/2026

पुर्वाग्रहलाई छेउलगाएर सुन्नुहोस् 🙏

10/02/2026

अनुरोध 🙏

भित्र पसेर पुरै सुनेर मात्रै प्रतिक्रिया दिनुहोला .......
01/12/2025

भित्र पसेर पुरै सुनेर मात्रै प्रतिक्रिया दिनुहोला .......

#एमाले

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Bibek Devkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bibek Devkota:

Shortcuts

Share

Category