Gospel For Prison Ministries

Call Directions Website Contact the organization

Gospel For Prison Ministries "Once trapped in addiction and despair, I found hope and purpose through Jesus. He forgave me and changed my life, even while in prison.

Now, I’m called to serve others inside and outside prison, sharing the life-changing power of His love and grace." "My journey is living proof of how Jesus can turn even the most broken lives into something beautiful. I was once lost in drug addiction, consumed by darkness and despair, but His love reached me at my lowest point. When I found myself in prison, I also found Him, right there, in the middle of my mess. He didn’t just forgive my sins; He restored my heart, healed my mind, and renewed my soul. The change in me was undeniable, and now, my hope and prayer is that everyone sitting in a prison cell, feeling as hopeless as I once did, can come to know the incredible, life-changing power of Jesus Christ. He’s the one who takes our shame and turns it into purpose. That transformation ignited a calling in me a deep conviction to serve His people, both inside and outside of prison. I believe God rescued me so I could be a light for others who feel hopeless, especially those who feel forgotten behind bars. Now, my mission is to help others encounter the same life-changing power of Jesus Christ, the one who turns brokenness into purpose and makes beauty from ashes."

सबैलाई जयमसिह,अब मात्र ४ दिन बाँकी... 🙏Shiloh Apostolic Church बाट आज संकलन रू. १०,०००/-हालसम्म संकलन रकम ७७,०५८/-जम्मा....
08/10/2026

सबैलाई जयमसिह,
अब मात्र ४ दिन बाँकी... 🙏
Shiloh Apostolic Church बाट आज संकलन रू. १०,०००/-
हालसम्म संकलन रकम ७७,०५८/-
जम्मा. ८७,०५८/-

विषेश नुवाकोट कारागारमा बाँकि रहेका कैदीबन्दीहरुको सहायताको निम्ति हामी तपाईहरूको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौ।
प्रार्थना सहित यस राहत वितरण कार्यमा हामीसँग सहकार्य गर्न सक्नुहुनेछ!

संकलन अन्तिम मिति; असोज २५, आइतबार October 11

कृपया पारदर्शितालाई मध्यनजर गर्दै "screenshot" अनिवार्य पठाउन आग्रह गर्दछु। धन्यवाद 🙏
RomanSuzu Gurung Gyan Gurung Maya Grg

सबैलाई जयमसिह,अब मात्र ५ दिन बाँकी... 🙏Shiloh Apostolic Church Family बाट (व्यक्तिगत सहयोग)आज संकलन रू. १,०००, २,०००, ५,...
07/10/2026

सबैलाई जयमसिह,
अब मात्र ५ दिन बाँकी... 🙏
Shiloh Apostolic Church Family बाट (व्यक्तिगत सहयोग)
आज संकलन रू. १,०००, २,०००, ५,०००, ५,०००
हालसम्म संकलन रकम ६४,०५८/-
जम्मा. ७७,०५८/-

विषेश नुवाकोट कारागारमा बाँकि रहेका कैदीबन्दीहरुको सहायताको निम्ति हामी तपाईहरूको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौ।
प्रार्थना सहित यस राहत वितरण कार्यमा हामीसँग सहकार्य गर्न सक्नुहुनेछ!

संकलन अन्तिम मिति; असोज २५, आइतबार October 11

कृपया पारदर्शितालाई मध्यनजर गर्दै "screenshot" अनिवार्य पठाउन आग्रह गर्दछु। धन्यवाद 🙏
RomanSuzu Gurung Gurung Gyan Sandesh Gurung Vijay Thapa Sures Thapa

सबैलाई जयमसिह,अब मात्र ६ दिन बाँकी... 🙏आज संकलन रू. १०,०००/-हालसम्म संकलन रकम ५४,०५८/-जम्मा. ६४,०५८/-विषेश नुवाकोट काराग...
06/10/2026

सबैलाई जयमसिह,
अब मात्र ६ दिन बाँकी... 🙏
आज संकलन रू. १०,०००/-
हालसम्म संकलन रकम ५४,०५८/-
जम्मा. ६४,०५८/-

विषेश नुवाकोट कारागारमा बाँकि रहेका कैदीबन्दीहरुको सहायताको निम्ति हामी तपाईहरूको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौ।
प्रार्थना सहित यस राहत वितरण कार्यमा हामीसँग सहकार्य गर्न सक्नुहुनेछ!

संकलन अन्तिम मिति; असोज २५, आइतबार October 11

कृपया पारदर्शितालाई मध्यनजर गर्दै "screenshot" अनिवार्य पठाउन आग्रह गर्दछु। धन्यवाद 🙏
Sajan Balami RomanSuzu Gurung

सबैलाई जयमसिह,अब मात्र ६ दिन बाँकी... 🙏पहिलो चरणबाट बाँकी रहेको रकम २४,०५८/-आजसम्म संकलन रू. ३०,०००/-जम्मा संकलन: ५४,०५८...
06/10/2026

सबैलाई जयमसिह,
अब मात्र ६ दिन बाँकी... 🙏
पहिलो चरणबाट बाँकी रहेको रकम २४,०५८/-
आजसम्म संकलन रू. ३०,०००/-
जम्मा संकलन: ५४,०५८/-

विषेश नुवाकोट कारागारमा बाँकि रहेका कैदीबन्दीहरुको सहायताको निम्ति हामी तपाईहरूको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौ।
प्रार्थना सहित यस राहत वितरण कार्यमा हामीसँग सहकार्य गर्न सक्नुहुनेछ!

संकलन अन्तिम मिति; असोज २५, आइतबार October 11

कृपया पारदर्शितालाई मध्यनजर गर्दै "screenshot" अनिवार्य पठाउन आग्रह गर्दछु। धन्यवाद 🙏

Purna Sunar Pokhreli Suraz Yonesh Magar James Moktan Amosh Gurung Emmanuel Worship Nepal RomanSuzu Gurung

सबैलाई जयमसिह,अब मात्र ८ दिन बाँकी... 🙏पहिलो चरणबाट बाँकी रहेको रकम १९,०५८/-आजसम्म संकलन रू. ५०००/-विषेश नुवाकोट कारागार...
03/10/2026

सबैलाई जयमसिह,
अब मात्र ८ दिन बाँकी... 🙏
पहिलो चरणबाट बाँकी रहेको रकम १९,०५८/-
आजसम्म संकलन रू. ५०००/-

विषेश नुवाकोट कारागारमा बाँकि रहेका कैदीबन्दीहरुको सहायताको निम्ति हामी तपाईहरूको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौ।
प्रार्थना सहित यस राहत वितरण कार्यमा हामीसँग सहकार्य गर्न सक्नुहुनेछ!

संकलन अन्तिम मिति; असोज २५, आइतबार October 11

कृपया पारदर्शितालाई मध्यनजर गर्दै "screenshot" अनिवार्य पठाउन आग्रह गर्दछु। धन्यवाद 🙏
Pokhreli Suraz Yonesh Magar James Moktan Amosh Gurung Emmanuel Worship Nepal RomanSuzu Gurung

30/09/2026

सबैलाई जयमसिह,
विषेश नुवाकोट कारागारमा राहत पर्खिरहेका कैदीबन्दीहरुको सहायताको निम्ति हामी तपाईहरूको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौ।

पहिलो तहको राहत वितरण पछि हामीलाई जानकारी भए अनुसार थप ९० जना कैदीबन्दीहरुका लागि हामी दोस्रो तहको राहत वितरणको तयारीमा छौ।

गत समय प्रति व्यक्तिका लागि खरिद गरेको सामग्री रु. ३,१६०/- मा हामीले नुवाकोट कारागारबाट बालसुधार गृहमा सारिएका कैदीबन्दीहरुका लागि फाइबर सिरक, डसना, तन्ना, सिरानी र खोल, टिसर्ट, लामो र छोटो सुरुवाल, underwear (निःशुल्क) Toothbrush-Paste र नुहाउने साबुन प्रति व्यक्ति १ थान उपलब्ध गराउन सफल भएका थियौ।

प्रार्थना सहित यस राहत वितरण कार्यमा हामीसँग सहकार्य गर्न सक्नुहुनेछ!

संकलन अन्तिम मिति; असोज २५, आइतबार October 11

कृपया पारदर्शितालाई मध्यनजर गर्दै "screenshot" अनिवार्य पठाउन आग्रह गर्दछु। धन्यवाद 🙏
James Moktan Amosh Gurung Pokhreli Suraz Yonesh Magar RomanSuzu Gurung

आज एकदमै दुःखी छु, मन भारी भएको छ, ठूलो हार महसुस भएको छ, निर्दोषलाई न्याय दिलाउन सकिन! म स्तब्ध छु, हाम्रो देशको कानुनक...
28/09/2026

आज एकदमै दुःखी छु, मन भारी भएको छ, ठूलो हार महसुस भएको छ, निर्दोषलाई न्याय दिलाउन सकिन! म स्तब्ध छु, हाम्रो देशको कानुनको अवस्था देखेर...

कहिले काही वकिलको एउटा सानो गल्तीले यति ठुलो सजाय भोग्न बाध्य हुन्छ! नेपालको कानुनमै नभएको मुलुकी अपराध संहिता २०४७ को दफा लगाएर मुद्दा दर्ता गरेको कारणले गर्दा खेरि न्यायधीशले मुद्दा नै नहेरी खारेज गरेको रहेछ।

[नेपालको कानुनमा "मुलुकी अपराध संहिता, २०४७" छैन। यसको सट्टा "मुलुकी अपराध संहिता, २०७४" (जुन २०७५ भदौ १ गतेदेखि लागू भएको हो) प्रचलनमा छ।] Source: Internet

आजको दिनमा १५ वर्ष ३ महिना बिना कसुर सजाय भोगिसकेका छन! वारदातको समयमा दुवै जना नाबालक रहेको कारणले गर्दाखेरि मुद्दा सजाय कटौती गर्दा १० वर्षमा छुट्नु पर्ने मान्छेहरु तर उच्च अदालतमा हाम्रो पक्षमा राखेको वकिलको लापरबाहीको कारणले गर्दा बिना कारण थप ५ वर्ष जेल बस्न बाध्य भएका छन।

हाम्रो लागि न्यायको बाटो भनेको सर्वोच्च अदालत थियो। तर सर्वोच्च अदालतमा मुद्दा रिट गराउने समय सिद्धिएको कारणले गर्दा अब कुनै पनि विकल्प बाँकी रहेन। तसर्थ उनीहरूको मुद्दा बमोजिम पूरा २० वर्ष जेल सजाय काट्नुपर्नेछ।
अब "२०८८ साल" मा मात्र उनीहरूको रिहाई हुनेछ। 😢

मलाई थाहा छैन यो सबै कुराको सूचना मैले कसरी उनीहरुलाई बताउछु। तर कृपया सबैजनाले उनीहरुको कारागार बसाईको समय, शान्ति र सान्तवनाको निम्ति सबैले प्रार्थना गर्दिनुहोला। 🙏
RomanSuzu Gurung Yonesh Magar Pokhreli Suraz

सबैलाई जयमसिह,पहिलो तहको राहत वितरण पछि हामीलाई जानकारी भए अनुसार थप ९० जना कैदीबन्दीहरुका लागि हामी दोस्रो तहको राहत वि...
27/09/2026

सबैलाई जयमसिह,
पहिलो तहको राहत वितरण पछि हामीलाई जानकारी भए अनुसार थप ९० जना कैदीबन्दीहरुका लागि हामी दोस्रो तहको राहत वितरणको तयारीमा छौ।

गत समय प्रति व्यक्तिका लागि खरिद गरेको सामग्री रु. ३,१६०/- मा हामीले नुवाकोट कारागारबाट बालसुधार गृहमा सारिएका कैदीबन्दीहरुका लागि फाइबर सिरक, डसना, तन्ना, सिरानी र खोल, टिसर्ट, लामो र छोटो सुरुवाल, underwear (निःशुल्क) Toothbrush-Paste र नुहाउने साबुन प्रति व्यक्ति १ थान उपलब्ध गराउन सफल भएका थियौ।

दोस्रो राहत वितरण गर्नको लागि राहत संकलन आजैबाट सुरु भइसकेको छ। विषेश नुवाकोट कारागारमा बाँकि रहेका कैदीबन्दीहरुको सहायताको निम्ति हामी तपाईहरूको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौ।
प्रार्थना सहित यस राहत वितरण कार्यमा हामीसँग सहकार्य गर्न सक्नुहुनेछ!

संकलन अन्तिम मिति; असोज २५, आइतबार October 11

कृपया पारदर्शितालाई मध्यनजर गर्दै "screenshot" अनिवार्य पठाउन आग्रह गर्दछु। धन्यवाद 🙏
RomanSuzu Gurung Yonesh Magar James Moktan Amosh Gurung Pokhreli Suraz

We have postponed the program ⚠️ हालै नेपालमा परिरहेको अविरल वर्षाका कारण उच्च सतर्कता अपनाउन नेपाल सरकार द्वारा दिएको ज...
25/09/2026

We have postponed the program ⚠️
हालै नेपालमा परिरहेको अविरल वर्षाका कारण उच्च सतर्कता अपनाउन नेपाल सरकार द्वारा दिएको जानकारी अनुसार यस समय यात्रा गर्नु उच्च जोखिम भएको कारणले गर्दा यही आउदो असोज ११ गते आइतबारको दिन बुढाबास जवान संगति द्वारा आयोजित हुन गइरहेको कार्यक्रम हामीले स्थगित गरेका छौ र उचित समयको निम्ति परमेश्वरमा प्रार्थना गर्दै यस कार्यक्रमलाई अरु कुनै समयमा गर्नको निम्ति हामीले तय गरेका छौ। यहाँहरु सबैजना सुरक्षित रहनुहोला। धन्यवाद 🙏
Yonesh Magar Thapa Yogen James Moktan Amosh Gurung Nitesh Tamang Emmanuel Worship Nepal RomanSuzu Gurung

एउटा यस्तो उदाहरण जसले तपाईँ र मलाई चुनौती दिँदछ! नेपालमा बाढीबाट प्रभावित मानिसहरूको सहायताको निम्ति कारागारबाट सहायता ...
24/09/2026

एउटा यस्तो उदाहरण जसले तपाईँ र मलाई चुनौती दिँदछ!

नेपालमा बाढीबाट प्रभावित मानिसहरूको सहायताको निम्ति कारागारबाट सहायता पठाइएको थियो। तर आज त्यही बाढीबाट प्रभावित नुवाकोट कारागारका कैदीबन्दीहरुले राहत पाएका छैनन्। त्यसैले त्यहाँ रहेका ९० जना कैदीबन्दीहरूको निम्ति राहत सामग्री जुटाउने कोसिस हामी गरिरहेका छौं।

आउनुहोस्, हामी सबै मिलेर यो विपदको समयमा एकले अर्कालाई सहायता गरौं। प्रार्थना सहित यस राहत वितरण कार्यमा हामीसँग सहकार्य गर्न सक्नुहुनेछ!🙏

संकलन अन्तिम मिति; असोज २५, आइतबार October 11

कृपया पारदर्शितालाई मध्यनजर गर्दै "screenshot" अनिवार्य पठाउन आग्रह गर्दछु। धन्यवाद 🙏

रात सामग्री पठाउनको लागि सम्पूर्ण विवरण तल कमेन्टमा राखिएको छ। ⬇
Ai Generated Poster -
fans Yonesh Magar Pokhreli Suraz

Address

Nayagaun, Church Road
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Telephone

+9779813654680

Alerts

Be the first to know and let us send you an email when Gospel For Prison Ministries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gospel For Prison Ministries:

Shortcuts

Share