09/12/2024
यस नेपाल रेडक्रस सोसाइटी पोखरा – ३१ उपशाखाको मिति २०८१ मंसिर २२ र २३ गते सम्पन्न भएको २९औ साधारण सभा र ९औ अधिवेशन सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने आदरणीय प्रमुख अतिथि ज्यू, बिशेष अतिथि ज्यूहरु, अतिथि ज्यूहरु, निवर्तमान एवं पुर्व सभापति ज्यूहरु, निर्वाचन संयोजक एंव सदस्यज्यूहरु, सल्लाहाकार ज्यूहरु, पत्रकार ज्यरुहरु, आजिवन सदस्यज्युहरु, एवं उपस्थित सम्पूर्ण शुभचिन्तक ज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ ।
अध्यक्ष एवं
नेपाल रेडक्रस सोसाइटी पोखरा–३१ उपशाखा ||