Will You Marry Me. I Think I Love You

Will You Marry Me. I Think I Love You ठूलो कुरा त यहि हो नि हैन कि तिमी मलाई बुझ्न सक्छौ अनि म तिमीलाई...

हिजो सम्म छरप्रष्ट थिएँ आज समेटिए जस्तो लाग्छ तिम्रा आगमनले मेरा आँखाले बोलेका एकएक अक्षरहरु तिम्रा ति ओठबाट सुन्ऩ मन छ मलाई धित मर्ने गरि मलाई रमाउन मन छ तिम्रै दुनिया वरिपरि मलाई हराउन मन छ तिम्रै आखामा सँधैभरि मलाई नाप्न मन जिन्दगीका गोरेटाहरु तिमीसंगै मलाई जित्न मन छ आफ्ना सपनाहरु तिम्रै उपश्थितिमा तिमीलाई आफ्नो बनाउनु छ, म तिम्रो भइदिनु छ एक चिम्टि सिन्दुर दिनुछ तिमिलाई मेरो नाउको मेरो जिन्द

गीको मेरो आफ्नो पनको मेरो पहिचानको मलाइ बाँधिन मन छ तिम्रै अँगालोमा मलाइ हिड्न मन छ तिमीलाइ हात दिएर,हातमा तिमीलाइ लिएर साथमा तिमीलाइ लिएर I THINK I LOVE YOU मैले आफैलाइ बदलिदिसँके मात्र तिम्रा निम्ति मलाइ तिम्रो बदलाव देख्नु छ मात्र प्रेमको म प्रतिको WILL YOU MARRY ME.....I THINK I LOVE YOU_I LOVE YOU_I LOVE YOU_VERY VERY MUCH

Address

Butwal
Pokhara

Alerts

Be the first to know and let us send you an email when Will You Marry Me. I Think I Love You posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category