08/07/2026
जन्मदिनो धेरै धेरै शुभकामना आदर्णिय गुरु।🎂🎊🙏🏻
🎂 शुभकामना 🎉
युनाइटेड बगर क्लब परिवारका तर्फबाट हाम्रा अभिभावक तथा प्रेरणाका स्रोत आदरणीय ईश्वर गुरुङ ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। तपाईंको जीवन सदा स्वस्थ, दीर्घायु र सफलताले भरिपूर्ण रहोस्। तपाईंको अमूल्य मार्गदर्शन र आशिर्वादले हाम्रो क्लबलाई अझ प्रगतिको शिखरमा पुर्याओस् भन्ने कामना गर्दछौं। जन्मदिनको धेरै धेरै शुभकामना गुरु!!