26/08/2026
यस मधुवन नगरपालिका वडा न. १ भित्रका कर्णाली नदि तटिय क्षेत्रमा बसोबास गर्नु हुने लाभग्राही गाउँ बडघरको नेतृत्वमा छनौट गरिएको र छनौट गरिएका लाभग्राहिको सुचि वडा कार्यालयको सूचना पाटीमा टास गरिएको हुँदा कसैको दाबी बिरोध भएमा यस वडा कार्यालयमा स्वयम् उपस्थित भएर जानकारी गराईदिन हुन अनुरोध छ ।
Ashok Bist मधुवन नगरपालिका Maya Pariyal Ram Charan Chaudhari धनि राम थारु Min Thapa Pushpa Swar