14/02/2026
भ्रष्ट्राचार रोक्नुपर्छ, ठीक छ । तर सामाजिक संजालमा तथानाम गाली गर्ने, परिवारका सबै सदस्यले संगै बसेर पढ्न पनि नमिल्ने कम्मेन्ट गर्ने चाँही भ्रष्ट्र आचार हो कि होइन? जस्ले भ्रष्ट्रचार के हो र के होइन भन्ने छुट्याउन सक्दैन, त्यस्ताबाट सूशासनको अपेक्षा छैन ।
"सानै देखि छुचो हुन्छ दुष्ट मानिसको मति । घोच्ने ती जंगली काँडा पहिले नै तिखा कती?
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र?" (कविशिरोमणी)