शान्ति युवा क्लब रतुवामाई, लक्ष्मीचौक Shanti Yuwa Club

  • Home
  • Nepal
  • Rangeli
  • शान्ति युवा क्लब रतुवामाई, लक्ष्मीचौक Shanti Yuwa Club

शान्ति युवा क्लब रतुवामाई, लक्ष्मीचौक Shanti Yuwa Club "हामी सबै एकजुट भएर विकाश का काम हरु गरौं, खाली अरूको आस मात्र नगरौं "
Shanti Yuwa Club Ratuwamai-10 LaxmiChowk

Shanti Yuwa Club Ratuwamai-10
तपाईंको विषय हामीलाई जानकारी दिने या सोध्ने केही कुराहरू छ भने लेखेर या भ्वाइस मेसेज गर्नु होला। हामी हेरेर सुनेर बुझेर त्यसको आवश्यक प्रतिक्रिया दिनेछौ। धन्यवाद

24/05/2026

यही मिति २०८३ साल २ महिना ९ गते शनिबारका दिन हाम्रो शान्ति युवा क्लबको श्री खेमराज प्रधान ज्यूको अध्यक्षतामा बैठक बसी निम्न अनुसार प्रस्तावहरू माथि छलफल गरियो।
प्रस्तावहरू
World cup देखाउने सम्बन्धमा।
अपूर्ण भवनपूर्ण गर्न माग गर्ने सम्बन्धमा
विगत झैँ यस वर्ष पनि वर्ल्डकप शान्ति युवा क्लबको प्रोजेक्टरबाट नै शान्ति युवा क्लबको भवनमा हेरिने देखाइने भएको कुरा सबैलाई जानकारी गराइन्छ।
हाम्रो अपूर्ण रहेको भवनलाई पूरा गर्नको लागि प्रदेश र नगरपालिकासँग
माग निवेदन पेश गर्ने भने छलफल गरी निर्णय गरियो

यस शान्ती यूवा क्लवका अध्यक्ष खेमराज प्रधान को रु.१०००० (दस हजार) आर्थिक सहयोगमा ११ थान जर्सी सेट सहयोग गर्नु भएकोमा धेर...
17/02/2025

यस शान्ती यूवा क्लवका अध्यक्ष खेमराज प्रधान को रु.१०००० (दस हजार) आर्थिक सहयोगमा ११ थान जर्सी सेट सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यबाद ज्ञापन गर्दछौं!

यही मिति २०८१ पौष ०१ गते सोमबार निःशुल्क रेबिज खोप लगाउने कार्यक्रम सञ्चालन गरिने भएको हुनाले सम्पूर्ण आफ्नो घर भएको कुक...
09/12/2024

यही मिति २०८१ पौष ०१ गते सोमबार निःशुल्क रेबिज खोप लगाउने कार्यक्रम सञ्चालन गरिने भएको हुनाले सम्पूर्ण आफ्नो घर भएको कुकुर बिराला हरु लाई रेबिज खोप लगाउनु बाँकी रहेका हरुलाई लिएर आउनु होला।।
स्थान:- रतुवामाई-१०, लक्ष्मीचोक

Address

LaxmiChowk, Ratuwamai/10
Rangeli
56604

Telephone

+9779842091382

Website

Alerts

Be the first to know and let us send you an email when शान्ति युवा क्लब रतुवामाई, लक्ष्मीचौक Shanti Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शान्ति युवा क्लब रतुवामाई, लक्ष्मीचौक Shanti Yuwa Club:

Shortcuts

Share