19/08/2026
सामाजिक सञ्जालबाट प्राप्त भएकाे साभार !
१. सरकारसँग पर्याप्त पैसा रहेनछ — महावीर पुन
२. सय दिनमा देश बनाउन सकिँदैन रहेछ — रवि लामिछाने
३. विदेशी ऋण नभए देश चल्दैन रहेछ — स्वर्णिम वाग्ले
४. बिना प्रमाण गिरफ्तार गरे अदालतले छोड्ने रहेछ — सोबिता गौतम
५. प्रहरीले गोली हानेर मान्छे मरेको कुरा प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै नहुने रहेछ — सुदन गुरुङ
६. प्रधानमन्त्री भएपछि एक्लै हुने रहेछ — बालेन शाह
७. नेपालले पनि भारतको धेरै सीमा मिचेको रहेछ — बालेन शाह
८. दुई तिहाइको सरकारले गरेको काम देखेर लाज लाग्ने रहेछ — रमेश प्रसाईं
९. स्थानीय निकायले काम नगरे मेयरकै सरुवा गर्नुपर्ने रहेछ — पारसमणि गेलाल
१०. ‘सिंह नभएको देशको सिंहदरबार’ भन्ने नाम नै फेर्नुपर्ने रहेछ — हरि ढकाल