District Traffic Police Office, Rukum-East

District Traffic Police Office, Rukum-East Welcome to District Traffic Police Office, Rukum-East Official page for Emergencies, Dial 9842367301 for Traffic Police support.

सचेत बनौं, सुरक्षित यात्रा गरौं।" भन्ने नाराका साथ आयोजित ट्राफिक जनचेतना कार्यक्रममा "बर्खा याममा सुरक्षित यात्रा, सबैक...
14/07/2026

सचेत बनौं, सुरक्षित यात्रा गरौं।"
भन्ने नाराका साथ आयोजित ट्राफिक जनचेतना कार्यक्रममा
"बर्खा याममा सुरक्षित यात्रा, सबैको साझा जिम्मेवारी। वर्षायाममा हुने सडक दुर्घटना न्यूनीकरण, सुरक्षित सवारी सञ्चालन, गति नियन्त्रण, हेल्मेट र सिट बेल्टको अनिवार्य प्रयोग तथा सडक नियमको पालना गर्न सर्वसाधारणलाई सचेत ।

12/07/2026
रुकुम पूर्वमा अविरल वर्षा को कारण सड्क अवरुद्द भई पुनः संचालनमा ल्याइएको जानकारी ।**************************************...
04/07/2026

रुकुम पूर्वमा अविरल वर्षा को कारण सड्क अवरुद्द भई पुनः संचालनमा ल्याइएको जानकारी ।
************************************************
२०८३/०३/१९ गते रातिको अविरल वर्षा का कारण रुकुम पुर्वी (भाग) भुमे गा.पा.काँडाबगर स्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको जानकारी पाउना साथ तुरुन्त सो स्थान मा खटी गई स्थानीय तथा सरोकारवालाहरु संग समन्वय गरि उक्त सडक संचालन मा ल्याएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पुर्वी (भाग)

30/06/2026

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
#नेपालप्रहरी

28/06/2026

ट्राफिक सचेतना कार्यक्रम ।


28/06/2026

Prank Video बनाउने नाममा हैरानी दिई साम्प्रदायिक घृणा फैलाउने कार्यमा संलग्न ३ जना व्यक्तिहरू पक्राउ ।

28/06/2026

गृह मन्त्रालयको जिम्मेवार मानिस हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने व्यक्ति पक्राउ
#नेपालप्रहरी

28/06/2026

सवारी दुर्घटनामा परी स्वर्गद्वारी नगरपालिकाका उपमेयरको निधन ।

26/06/2026

रुकुम पश्चिममा फोर्स गाडी पल्टिँदा आठ जना घाइते, एकको अवस्था गम्भीर

26/06/2026

दुर्घटनापछि भाग्दै गरेको पिकअपले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ४ जना घाइते
#नेपालप्रहरी

Address

District Traffic Police Office Rukum East
Rukumkot
76

Alerts

Be the first to know and let us send you an email when District Traffic Police Office, Rukum-East posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share