राष्ट्रिय स्वतन्त्र पाटी ओखलढुंगा

  • Home
  • Nepal
  • Rupandehi
  • राष्ट्रिय स्वतन्त्र पाटी ओखलढुंगा

राष्ट्रिय स्वतन्त्र पाटी ओखलढुंगा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय स्वतन्त्र पाटी ओखलढुंगा, Political organisation, Rupandehi.

10/08/2025

रुपन्देही 3 मा हुन गैइरहेको उप निर्बाचनमा तपाईको भोट कसलाई लौ आउनुस सामाजिक सन्जाल बाट मत सर्बेक्षण गरौ 🙏🔔

13/05/2025

कारागारमा रहेका रबि लामिछाने सग मिटर ब्याजी पिडितको गुनासो🎺🔔🔔

14/04/2025
कति न केके नै गरे जस्तो बा का चेला हरु अतिनै भुक्न थालेका भ्रष्टचारि दलाल लुटेरा लाई त के नै गर्न सक्छौ र किन कि ती सबै ...
08/04/2025

कति न केके नै गरे जस्तो बा का चेला हरु अतिनै भुक्न थालेका भ्रष्टचारि दलाल लुटेरा लाई त के नै गर्न सक्छौ र किन कि ती सबै केपि ओलि प्रचण्ड र तिनैका आसे पासे हुन बिना आधार बिना प्रमाण एउटा कर्मचारी भएकै कारण जेल कोच्ने प्रयत्न गरेउ र कोचेउ पनि ठूलो काम गरे तिमिहरुका बा हरुलेअनी तिमिहरुको यो खुसियाली क्षणिक हो किन कि अहिले तिमिहरुको बा प्रधानमन्त्री छ जब बा बाहिर हुन्छन नि तिमिहरु का बा हरुलाईपनी खोज्न अनि भेट्नको लागि त्यही जानू पर्ने छ जाहा अहिले निर्दोस राखिएको छ फरक यति हुने छ उनी निर्दोश थिय र त्याहा छन उनिहरु दोसि भयर त्याहा हुन्छन।।। यति बुझ सुरुवात रबिलामिछाने बाट भयो अन्त्य तिमिहरुका बाहरुबाट हुनेछ .... जय🔔 जय❣️

यस्ता कुख्यात न्यायधिश लाई तुरुन्त बर्खास्त गरि कार्बाही गर्नु पर्छ यी दलाली पाटिका झोले हरुलाई त्यसै छोड्नु हुदैन...
06/04/2025

यस्ता कुख्यात न्यायधिश लाई तुरुन्त बर्खास्त गरि कार्बाही गर्नु पर्छ यी दलाली पाटिका झोले हरुलाई त्यसै छोड्नु हुदैन...

Address

Rupandehi

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पाटी ओखलढुंगा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share