Baphukhola, Salyan

Directions

Baphukhola, Salyan साबिकको सल्यान जिल्लाको उत्तर-पुर्वी गाविस र हालको बागचौर नगरपालिका ११ र १२ नम्बर वडाको भूभाग बागचौर नगरपालिका 11 र 12

02/08/2026

सल्यानका किसानले उत्पादन गरेको आलु बिक्री भएन । किसानका पिडा । किसानको दुख र कथा ।
कान्तिपुर रिपोर्टर सरिता चलाउनेको रिपोर्ट ।

30/04/2026

माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको सन्देश ।

उनी कल्पना वली । ठेगाना - बागचाैर ५, सल्यान । भर्खरै २० वर्ष उमेर पार गरेकी उनले हालै शिक्षक सेवा आयाेगका सबै चरणका परीक...
08/01/2026

उनी कल्पना वली । ठेगाना - बागचाैर ५, सल्यान । भर्खरै २० वर्ष उमेर पार गरेकी उनले हालै शिक्षक सेवा आयाेगका सबै चरणका परीक्षा उत्तीर्ण गर्दै काेशी प्रदेशबाट सामाजिक विषयकाे स्थायी शिक्षक बन्न सफल भएकी छिन् । स्वअध्ययनबाट पहिलाे प्रयासमै नाम निकाल्न सफल उनी अरुका लागि प्रेरणाकाे स्राेत बनेकी छिन् ।
हार्दिक बधाई अनि शुभकामना ।

Address

Bagchaur 11
Salyan
22211

Website

Alerts

Be the first to know and let us send you an email when Baphukhola, Salyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share