शारदा नगरपालिका , सल्यान

  • Home
  • Nepal
  • Salyan
  • शारदा नगरपालिका , सल्यान

शारदा नगरपालिका , सल्यान Government Organization

लामो प्रतीक्षापछि आयो खुसीको खबर
31/08/2026

लामो प्रतीक्षापछि आयो खुसीको खबर

28/08/2026

परम्परागत कृषि प्रणालीबाट अपेक्षित आम्दानी नहुँदा गाउँघरका खेतबारी बाँझिँदै गएको अवस्थामा सल्यानमा भने ओखर खे....

रसुवामा हिजो गएको बाढिमा परि  सम्पर्क विहिन भएका  शारदा नगरपालिका संगै सल्यानका विभिन्न पालिकाका नागरिकहरु सम्पर्कमा आए ...
27/08/2026

रसुवामा हिजो गएको बाढिमा परि सम्पर्क विहिन भएका शारदा नगरपालिका संगै सल्यानका विभिन्न पालिकाका नागरिकहरु सम्पर्कमा आए नआएको बारेमा बुझदै र विभिन्न पालिकाबाट सार्वजनिक भएको विवरणको रुजु गर्दै राष्ट्रिय अनुसन्धान विभागका एसएसपी टेकराज तिमिल्सिना, शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी र नगर प्रवक्ता राजेश कुमार शर्मा l
-११ भदौ २०८३/सिंहदरवार काठमाण्डौं

शारदा नगरपालिका ओखर उत्पादनको दृष्टिले अनुकुल हावापानी भएको पालिका हो ।यहाँका केही किसानहरुले अहिले पनि ओखरबाट बर्षेनी ल...
24/08/2026

शारदा नगरपालिका ओखर उत्पादनको दृष्टिले अनुकुल हावापानी भएको पालिका हो ।
यहाँका केही किसानहरुले अहिले पनि ओखरबाट बर्षेनी लाखौं आम्दानी गर्दै आउनु भएको छ ।
एउटै रुखबाट बार्षिक ५० हजार सम्म ओखरबाट कमाउने गरेको ओखर खेतीमा संलग्न किसानहरु बताउनुहुन्छ ।
हामीले धेरै नगरवासी किसानहरुको आम्दानीको स्रोत बृद्धिका लागि १४० रोपनी क्षेत्रफलमा ओखर खेतीको कार्य गत बर्ष देखि सुभारम्भ गरेका छौं ।
यो वर्ष पनि थप ओखर खेती विस्तारको कार्यक्रम संचालन हुनेछ ।
ओखर खेतीको विस्तारसँगै किसानको आम्दानी वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउने हाम्रो लक्ष्य हो।

प्रकाश भण्डारी
नगर प्रमुख
शारदा नगरपालिका, सल्यान


फलफूल बगैंचा स्थापना  कार्यक्रममा आबद्ध हुहुने आवेदन आह्वानको सूचना !!
24/08/2026

फलफूल बगैंचा स्थापना कार्यक्रममा आबद्ध हुहुने आवेदन आह्वानको सूचना !!

24/08/2026

शारदा नगरपालिका वडा नम्बर १२ को भिडियो डकुमेण्ट्री #शारदा_नगरपालिका...

22/08/2026
🚻🚽-स्मार्ट शौचालय ll SMART TOILET🚽🚻🔹शारदा नगरपालिका वडा नं. २ स्थित त्रिजमावि, लुहापिङमा  शारदा नगरपालिका, खानेपानी क्षे...
21/08/2026

🚻🚽-स्मार्ट शौचालय ll SMART TOILET🚽🚻
🔹शारदा नगरपालिका वडा नं. २ स्थित त्रिजमावि, लुहापिङमा शारदा नगरपालिका, खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत निर्माण गरिएको अत्याधुनिक “स्मार्ट शौचालय” औपचारिक रूपमा उद्घाटन गरिएको छ।
🔹नगर प्रमुख प्रकाश भण्डारीबाट उद्घाटन भएसँगै उक्त स्मार्ट शौचालय प्रयोगमा आएको छ।
🔹शारदा नगरपालिकाकाले विभिन्न ४ स्थानमा रु. ५ करोड ८६ लाखको लागतमा स्मार्ट शौचालय निर्माण गरेको छ ।
🔹२ नम्बर वडा अध्यक्ष एवं विव्यस अध्यक्ष सविन हमालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उप प्रमुख सुस्मिता सापकोटा, आयोजना व्यवस्थापक दीपक महर्जन, नगरपालिका सहयोगी टिम, वास युनिटका टिम, इन्जिनियर लगायत विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
🔹विद्यार्थी तथा विद्यालय समुदायका लागि स्वच्छ, सुरक्षित र विद्यार्थीमैत्री वातावरण निर्माण गर्दै सरसफाइ तथा स्वास्थ्य प्रवर्द्धनमा स्मार्ट शौचालयले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
-५ भदौ २०८३ /खलंगा

Address

Khalanga/2
Salyan
22200

Alerts

Be the first to know and let us send you an email when शारदा नगरपालिका , सल्यान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शारदा नगरपालिका , सल्यान:

Share