कुमाख गाउँपालिका सल्यान

  • Home
  • Nepal
  • Salyan
  • कुमाख गाउँपालिका सल्यान

कुमाख गाउँपालिका सल्यान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कुमाख गाउँपालिका सल्यान, Government Website, रागेचौर सल्यान, Salyan.

उद्योग व्यापार व्यबसाय खारेजीको सुचना !
01/09/2026

उद्योग व्यापार व्यबसाय खारेजीको सुचना !

सरुवा/कामकाज सहमतिको लागि निवेदन पेश गर्ने सम्बन्धी सुचना !(प्रथम पटक प्रकाशित मिति: २०८३।०५।१६ गते)
01/09/2026

सरुवा/कामकाज सहमतिको लागि निवेदन पेश गर्ने सम्बन्धी सुचना !
(प्रथम पटक प्रकाशित मिति: २०८३।०५।१६ गते)

आर्थिक सहयोग सम्बन्धमा ।
27/08/2026

आर्थिक सहयोग सम्बन्धमा ।

विपन्न लक्षित छात्रवृत्ति (PMT Scholarship) सम्बन्धी योग्य विद्यार्थीहरूको नामावली प्रकाशन सम्बन्धी सूचना !
27/08/2026

विपन्न लक्षित छात्रवृत्ति (PMT Scholarship) सम्बन्धी योग्य विद्यार्थीहरूको नामावली प्रकाशन सम्बन्धी सूचना !

26/08/2026

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार कर्णाली प्रदेशका पहाडी भू–भाग, विशेषगरी सल्यान, दैलेख, सुर्खेत तथा रुकुम पश्चिम जिल्लाका केही स्थानमा मिति २०८३।०५।११ र १२ गते भारी वर्षा हुने सम्भावना रहेको छ।

यसलाई मध्यनजर गर्दै सम्बन्धित सबैमा आवश्यक सतर्कता अपनाउनुहुन तथा भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट सुरक्षित रहनुहुन अनुरोध गरिन्छ।

अत्यन्त जरुरी सुचना !रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढि तल्लो तटिय क्षेत्रमा भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट प्र...
26/08/2026

अत्यन्त जरुरी सुचना !
रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढि तल्लो तटिय क्षेत्रमा भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित हुनुभएको सम्पुर्णले NDRRMA को तल दिइएको system मार्फत उद्धार र राहत आवस्यक माग विवरण form भर्न सकिन्छ।
👉 Link.

Setu Rapid: a rescue and duty coordination system connecting responders, fleet and command in real time.

आपतकालीन सेवाहरु !
26/08/2026

आपतकालीन सेवाहरु !

आज मिति २०८३/०५/१० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढि तल्लो तटिय क्षेत्रमा भोटेकोशी नदिमा आएको विनाशकारी बाढीको का...
26/08/2026

आज मिति २०८३/०५/१० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढि तल्लो तटिय क्षेत्रमा भोटेकोशी नदिमा आएको विनाशकारी बाढीको कारणले सो क्षेत्रमा भएको जनधनको क्षति प्रति कुमाख गाउँपालिकाको तर्फबाट गहिरो दुख प्रकट गर्दछौँ ।

साथै उक्त बाढी प्रभावित क्षेत्रको सडक निर्माण योजनामा ज्याला मजदुरी गर्न जानुभएका यस कुमाख गाउँपालिकाका तपसिलमा उल्लेखित व्यक्तिहरुको खोजी तथा उद्दार कार्यको लागि नेपाल सरकार लगायत सम्बन्धित सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौँ ।

हार्दिक अपिल !
26/08/2026

हार्दिक अपिल !

Address

रागेचौर सल्यान
Salyan

Alerts

Be the first to know and let us send you an email when कुमाख गाउँपालिका सल्यान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कुमाख गाउँपालिका सल्यान:

Shortcuts

Share