Koliya Buddha Bihar

Koliya Buddha Bihar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Koliya Buddha Bihar, Social service, Siktahan.

20/06/2022

बुटवल भैरहवा सिद्धार्थराजमार्गको तिलोत्तमा-ड्राइभर टोल स्थित रहेको बुद्ध प्रतिमा तोडफोड भएको छ। बुद्धभुमिमा ब....

कोलिय बुद्ध बिहार समिती दृारा आयोजित सद्द्म्म ज्योतिकध्वजा भदन्त जटिल भन्ते प्रती भावपुर्ण श्रद्धाञ्जली कार्यक्रममा बुद्...
09/10/2021

कोलिय बुद्ध बिहार समिती दृारा आयोजित सद्द्म्म ज्योतिकध्वजा भदन्त जटिल भन्ते प्रती भावपुर्ण श्रद्धाञ्जली कार्यक्रममा बुद्ध पुजा गरि सम्पन्न गरिको छ।

20/07/2021

आनि छ्योङ डोल्पा ।

अविरल बर्षाको कारण रुपन्देही देवदह नगरपालिका वार्ड न.१२ को प्रगति नगरमा अवस्थित कोलिया बुद्ध बिहार क्षेत्र डुबानको जोखिम...
15/06/2021

अविरल बर्षाको कारण रुपन्देही देवदह नगरपालिका वार्ड न.१२ को प्रगति नगरमा अवस्थित कोलिया बुद्ध बिहार क्षेत्र डुबानको जोखिममा रहेको हुदा स्थानीय सरकार को ध्यानाकर्षण होस। आगामी आर्थिक बर्ष बजेट बिनियोजित गर्दा २०७८/७९ को लागि बजेट छुताइयोस भनी हार्दिक अपिल गर्दछौं ।
तस्बिर :- मिलन सारु मगर।

27/05/2021

कोलिया बुद्ध बिहार को आयोजनामा २५६५ औं बुद्ध जयन्ती कार्यक्रम देवदह -१२ प्रगतिनगर मा बुद्ध पुजा गरि सम्पन्न भएको छ। उक्त बुद्ध पुजा गर्न का निम्ति गाउँबासी उपस्थित भै भौतिक दुरि कायम गरि बुद्ध पुजा गरिएको थियो भने उक्त पुजामा कोलिया बुद्ध बिहार का अध्यक्ष धन प्रसाद गुरुङ ले बोल्ने क्रममा आज को दिन अति नै सन्दर्भिक दिन रहेको बताउदै आज बुद्ध पुर्णिामा अर्थात सिद्दार्थ गौतम को जन्म र बौद्ध ज्ञान गरेको दिन र आज कै दिन गौतम बुद्ध मृत्यु आरोहण गरेको दिन रहेको ले बिशेष बुद्ध पुजा आजको दिन गरिने समेत बताउनु भएको थियो। भने उक्त बुद्ध पुजा कोलिया बुद्ध बिहार का सल्लाहकार वीर बहादुर सारु मगर ले पुजापाठ गर्नु भएको थियो उक्त बुद्ध पुजा गर्न लागि आएका फलफूल प्रसाद को रुपमा बढिएको थियो भने अर्को बर्ष बिशेष बौद्ध भिक्षु आएर पुजा पाठ गरिएको थियो भने यो बर्ष लकडाउन को कारण बौद्ध भिक्षु न बोलाइएको समेत जानकारी गराइएको थियो।

26/05/2021
23/05/2021

२५६५औँ बुद्ध जयन्तीको पुण्य अवसरमा आयोजित बुद्ध पूजा कार्यक्रम कोलिया बुद्ध बिहार देवदह -१२ प्रगतिमा गरिने हुदा सम्पुर्ण सबै नेपाली दाजु-भाई तथा दिदी-बैनि हरुमा हार्दिक निमंत्रणा गर्दछौं।

मिती :- जेठ १२ गते
पूजा बिहान:- ९ देखी ११ बजे सम्म

18/01/2021

चित्त शुद्ध होस मेरो बोली बुद्ध को मेरो पाइतालाले किरा नमोरोस ।
स्वर आनि छ्योइङ डोल्मा।

13/01/2021

कोलिय बौद्ध बिहार का निर्बातमान अध्यक्ष तथा सल्लाहकार श्री राम कुमार थारु ज्यु ले आफ्नो छोरा असिम डाक्टर थारु प्रती हार्दिक सम्बेदन प्रकट गर्दै भगवान गौतम बुद्ध प्रति पुजा पाठ गर्नु भएको भिडियो क्लिप

13/01/2021

कोलिय बौद्ध बिहार का निर्बातमान अध्यक्ष श्री राम कुमार थारु को जेठा छोरा सुपुत्र असिम थारु को ८ औं श्रद्धाञ्जली अर्पण कार्यक्रममा कोलिय बौद्ध बिहार का सल्लाहकार सयोजक दुरमान गुरुङ ज्युले हार्दिक सम्बेदन प्रकट गर्दै गरेको भिडियो क्लिप ।

Address

Siktahan

Website

Alerts

Be the first to know and let us send you an email when Koliya Buddha Bihar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category