District Police Office, Siraha

District Police Office, Siraha जिल्ला प्रहरी कार्यालय सिरहा

02/08/2026
02/08/2026

गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश हटाइएको सम्बन्धी सूचना ।

02/08/2026

गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश खुकुलो पारिएको सम्बन्धी सूचना ।

"सामाजिक सद्भाव र्‍याली"**************************    मिति २०८३।०४।१६ गते अपराह्न करिब १६:०० बजे, जिल्ला सिरहा, सिरहा नग...
01/08/2026

"सामाजिक सद्भाव र्‍याली"
**************************
मिति २०८३।०४।१६ गते अपराह्न करिब १६:०० बजे, जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. १२, सारस्वरस्थित "सारस्वरका युवा समूह, सिरहा" को आयोजनामा "सद्भाव बढाऔँ, भेदभाव हटाऔँ, एकताको समाज बनाऔँ" भन्ने मूल नाराका साथ सामाजिक सद्भाव र्‍याली सम्पन्न भएको, उक्त र्‍यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, हिन्दु, मुस्लिम, बौद्ध, शिख तथा ईसाई धर्मावलम्बीहरू, जनप्रतिनिधिहरू, स्थानीयवासी, भद्रभलादमी, नागरिक समाजका प्रतिनिधिहरू तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेकोमा सहभागीहरूले "सबै भाई–भाई" लगायत सामाजिक एकता, धार्मिक सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्ने नाराहरू लगाउँदै र्‍यालीमा सहभागिता जनाएका थिए ।
उक्त सद्भाव र्‍यालीमा करिब १०० देखि १५० जना को सहभागिता रहेको, उक्त सद्भाव र्‍याली शान्तिपूर्ण, सभ्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हुँदा यस प्रकारका कार्यक्रमले समाजमा आपसी विश्वास, सहिष्णुता, सामाजिक एकता तथा धार्मिक सद्भाव कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

01/08/2026

कर्फ्यु खुकुलो पारिएको सम्बन्धी सूचना ।

01/08/2026

लहान क्षेत्रमा जारी कर्फ्यु आदेश हटाइएको सम्बन्धी सूचना ।

सद्भाव र्‍याली स्थगन गर्ने सम्बन्धमा ।********************************
01/08/2026

सद्भाव र्‍याली स्थगन गर्ने सम्बन्धमा ।
********************************

"झूठा एवं भ्रमक अभिव्यक्ति प्रसारण गरेको सम्बन्धमा"***************************************************
31/07/2026

"झूठा एवं भ्रमक अभिव्यक्ति प्रसारण गरेको सम्बन्धमा"
***************************************************

31/07/2026

साम्प्रदायिक/सामाजिक स‌द्भावमा खलल पुऱ्याउने जम्मा ८ जना (सिराहाबाट ५, धनुषाबाट ३) व्यक्तिहरू पक्राउ

Address

Siraha
SIRAHA

Alerts

Be the first to know and let us send you an email when District Police Office, Siraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Siraha:

Shortcuts

Share