Matribhumi Youth Society Nepal - मातृभूमि युवा समाज नेपाल

  • Home
  • Nepal
  • Siraha
  • Matribhumi Youth Society Nepal - मातृभूमि युवा समाज नेपाल

Matribhumi Youth Society Nepal - मातृभूमि युवा समाज नेपाल एकता, सेवा र परिवर्तन – मातृभूमिको पहिचान

यस संस्थाका सल्लाहकार आदरणीय डा. ओम शाह ज्यूलाई जन्मदिनको हार्दिक तथा असीमित शुभकामना व्यक्त गर्दछौं।यहाँको सु-स्वास्थ्य...
17/05/2026

यस संस्थाका सल्लाहकार आदरणीय डा. ओम शाह ज्यूलाई जन्मदिनको हार्दिक तथा असीमित शुभकामना व्यक्त गर्दछौं।
यहाँको सु-स्वास्थ्य, दीर्घायु, सुख-समृद्धि तथा उत्तरउत्तर प्रगतिको हार्दिक कामना गर्दछौं।


आमा ❤️तपाईंले दिनुभएको माया, त्याग र हेरचाहको ऋण म कहिल्यै तिर्न सक्दिनँ।मेरो हरेक सफलताको पछाडि तपाईंको प्रार्थना र संघ...
17/04/2026

आमा ❤️
तपाईंले दिनुभएको माया, त्याग र हेरचाहको ऋण म कहिल्यै तिर्न सक्दिनँ।
मेरो हरेक सफलताको पछाडि तपाईंको प्रार्थना र संघर्ष लुकेको छ।
जीवनमा जे पाएँ, तपाईंको कारणले पाएँ।

संसार बदलियो भने पनि मेरो लागि तपाईं सधैं सबैभन्दा प्यारो र सुरक्षित ठाउँ हुनुहुन्छ।
सधैं स्वस्थ, खुशी र मुस्कुराइरहनुहोस् आमा।

मातृ दिवसको हार्दिक शुभकामना 🙏🌸

तपाईंको आवाज महत्वपूर्ण छ!तपाईं बस्ने ठाउँमा के के समस्या छन्?सडक, पानी, फोहोर, बेरोजगारी वा अरू केही?अब गुनासो मात्रै ह...
12/04/2026

तपाईंको आवाज महत्वपूर्ण छ!

तपाईं बस्ने ठाउँमा के के समस्या छन्?
सडक, पानी, फोहोर, बेरोजगारी वा अरू केही?

अब गुनासो मात्रै होइन, समाधानतर्फ एक कदम चालौं।
हाम्रो छोटो सर्वेक्षणमा सहभागी हुनुहोस् (केवल ३ मिनेट)
[https://docs.google.com/forms/d/e/1FAIpQLSewN6GpHbUTXoPS13dwN41_4yCro0HRke2Sht0pzw9p5958Yg/viewform?usp=header]

तपाईंको एक सानो प्रतिक्रिया
भोलिको ठूलो परिवर्तन बन्न सक्छ।
कृपया यो पोस्ट शेयर गरेर अरूलाई पनि सहभागी गराउनुहोस्।
#तपाईंकोआवाज

हामी तपाईंको क्षेत्रका मुख्य समस्याहरू बुझ्न चाहन्छौं ताकि समाधान खोज्न सहयोग होस्। कृपया आफ्नो अनुभव अनुसार इ.....

“Healthy mind leads to healthy nation” भन्ने उद्देश्यका साथ आज बालबालिकाको विद्यालयमा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्...
13/03/2026

“Healthy mind leads to healthy nation” भन्ने उद्देश्यका साथ आज बालबालिकाको विद्यालयमा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न पाउँदा निकै खुशी लागेको छ।

ती साना नानीहरूलाई देख्दा आफ्नै बाल्यकालको सम्झना आयो। जब मैले उनीहरूलाई सोधेँ, “तिमीहरू भविष्यमा के बन्न चाहन्छौ?” उनीहरूले मुस्कुराउँदै भने, “तपाईं जस्तै डाक्टर बन्ने।”

उनीहरूको त्यो सानो तर मिठो जवाफले मेरो दिन नै विशेष बनाइदियो र जीवनमा केही राम्रो गर्न सकेँ कि जस्तो महसुस गरायो। अझै अगाडि जाने बाटो लामो छ, सिक्ने र गर्ने धेरै बाँकी छ।

04/03/2026

मतदान कसरी गर्ने?
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

04/03/2026

सहि तरिकाले मतदान कसरी गर्ने ?

04/03/2026

भोट केवल एउटा चिन्हमा लगाइने स्याही होइन,
यो तपाईंको भविष्य, तपाईंको परिवारको सुरक्षा, र तपाईंको क्षेत्रको विकासको निर्णय हो।

एकछिन रोकिनुहोस्…
सोच्नुहोस्
को तपाईंको आवाज बनेर बोल्यो?
को तपाईंको दुःखमा साथ दियो?

कोसँग भिजन, इमान्दारिता र काम गर्ने क्षमता छ?
झुटो आश्वासन होइन,
साँचो काम गर्ने व्यक्तिलाई रोज्नुहोस्।
आज तपाईंको एउटा सही निर्णयले
भोलि तपाईंको पुस्ताको भविष्य बदल्न सक्छ।
त्यसैले,

भावनामा होइन, दबाबमा होइन,
आफ्नो विवेक र सत्यको आधारमा सोचेर मात्र भोट हाल्नुहोस्।
सही व्यक्तिलाई दिएको भोट नै
समृद्ध भविष्यको पहिलो पाइला हो।

02/03/2026

भोट केवल एउटा चिन्हमा लगाइने स्याही होइन,
यो तपाईंको भविष्य, तपाईंको परिवारको सुरक्षा, र तपाईंको क्षेत्रको विकासको निर्णय हो।
एकछिन रोकिनुहोस्…
सोच्नुहोस्
को तपाईंको आवाज बनेर बोल्यो?
को तपाईंको दुःखमा साथ दियो?
कोसँग भिजन, इमान्दारिता र काम गर्ने क्षमता छ?
झुटो आश्वासन होइन,
साँचो काम गर्ने व्यक्तिलाई रोज्नुहोस्।
आज तपाईंको एउटा सही निर्णयले
भोलि तपाईंको पुस्ताको भविष्य बदल्न सक्छ।
त्यसैले,
भावनामा होइन, दबाबमा होइन,
आफ्नो विवेक र सत्यको आधारमा सोचेर मात्र भोट हाल्नुहोस्।
सही व्यक्तिलाई दिएको भोट नै
समृद्ध भविष्यको पहिलो पाइला हो।

27/01/2026

A negative donate garne koi hunu hunxa?

kathmandu valley ma?

Koi hunuhunx bhanay comment or inbox garnu hola

at B &B hospital

विद्या, बुद्धि, विवेक र सृजनशीलताको प्रतीकमाता सरस्वतीको कृपालेतपाईंको जीवन ज्ञानले उज्यालो बनोस्,सफलता हरेक पाइलामा साथ...
23/01/2026

विद्या, बुद्धि, विवेक र सृजनशीलताको प्रतीक
माता सरस्वतीको कृपाले
तपाईंको जीवन ज्ञानले उज्यालो बनोस्,
सफलता हरेक पाइलामा साथ रहोस्,
र भविष्य उज्ज्वल बनोस्।
सरस्वती पूजा २०८२ को हार्दिक शुभकामना! 🙏📚

Address

Siraha
56500

Alerts

Be the first to know and let us send you an email when Matribhumi Youth Society Nepal - मातृभूमि युवा समाज नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Matribhumi Youth Society Nepal - मातृभूमि युवा समाज नेपाल:

Shortcuts

Share

Category