Tenuwapatti

Tenuwapatti तेनुवापट्टी, बरियारपट्टी गा०पा० वार्ड नं ४, मधेश प्रदेश

21/07/2026

यो राम्रो निर्णय हो। त्यसैले हरेक सचेत नागरिक र नेटिजनले जनताको हितविपरीत हुने कुनै पनि विषयमा निर्भीक रूपमा आवाज उठाउनुपर्छ। जनताको रचनात्मक आवाजले सरकारलाई आफ्ना निर्णयहरूको समीक्षा गर्न र आवश्यक सुधार गर्दै आम नागरिकको हितमा कदम चाल्न प्रेरित गर्छ।

17/07/2026
नयाँ र जान्ने भनिएकाहरु कति भोका छन् भन्ने कुरा जान्नेलाई छान्नेहरुले अब बिस्तारै बुझ्दै जानेछन् ।  Job vacancy !!!!!!!
16/07/2026

नयाँ र जान्ने भनिएकाहरु कति भोका छन् भन्ने कुरा जान्नेलाई छान्नेहरुले अब बिस्तारै बुझ्दै जानेछन् । Job vacancy !!!!!!!

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाका सदस्य र राष्ट्रिय सभा सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ।

12/07/2026

गृहमन्त्रीज्यूलाई धेरै भिडियोहरूमा भावुक हुँदै रुँदै गरेको देखिएको छ। यदि उहाँमा यति धेरै संवेदना छ भने, आफ्नै टोलीले हेरिरहेको विषय हुँदा पनि भोकले रोइरहेका, चिसोमा काँपिरहेका, बास र खानाविहीन बालबालिकाको पीडा कसरी उहाँको ध्यानमा नपुग्न सक्छ?

माननीयज्यूहरू, संसदमा मात्र रुनु हुन्छ।

10/07/2026

गरिबलाई बाँच्न भन्दा मर्न सहज हुने निति र व्यवहार कहिलेसम्म ?

सरकार,
राज्यमा संवेदना आओस् भनेर हो युवाले यो परिवर्तन ल्याएका । सत्तामा अनुहार फेर्न मात्र होईन ।

गणेश नेपाली प्रति हार्दिक श्रद्धान्जली !

26/06/2026

कार्यक्रमका केही विशेष क्षणहरू

नयाँ वर्ष २०८३ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्ध...
14/04/2026

नयाँ वर्ष २०८३ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

भोलिको मतदानमा दुई फरक मतपत्र – नबिर्सनुहोस् !भोलि हुने  निर्वाचनमा २ प्रकारका मतपत्र प्रयोग हुनेछन्।प्रत्यक्षतर्फ - सेत...
04/03/2026

भोलिको मतदानमा दुई फरक मतपत्र – नबिर्सनुहोस् !

भोलि हुने निर्वाचनमा २ प्रकारका मतपत्र प्रयोग हुनेछन्।

प्रत्यक्षतर्फ - सेतो कागजमा रातो चिन्ह

समानुपातिकतर्फ - सेतो कागजमा कालो चिन्ह

मतदान गर्दा सही मतपत्रमा सही चिन्ह लगाउन नबिर्सनुहोस्। एक सानो गल्तीले तपाईंको मत बदर हुन सक्छ !

"राष्ट्रिय अखण्डता" (National Integrity) को अर्थ के हो?पछिल्लो समय "अरु लाई कसरी हराउने भन्दा पनी आफू कसरी जित्ने भन्ने ...
26/02/2026

"राष्ट्रिय अखण्डता" (National Integrity) को अर्थ के हो?

पछिल्लो समय "अरु लाई कसरी हराउने भन्दा पनी आफू कसरी जित्ने भन्ने तिर केन्द्रित हुनु पर्छ",भन्ने अभिव्यक्ति सार्वजनिक बहसको विषय बनेको थियो।

अब प्रश्न उठ्छ - के यो सिद्धान्त झापा–५, चितवन-२ र चितवन-३ जस्ता चर्चित निर्वाचन क्षेत्रमा पनी लागू हुन्छ कि हुँदैन ?

Address

तेनुवापट्टी, बरियारपट्टी गा०पा० वार्ड नं ४, मधेश प्रदेश
Siraha
५६५००

Website

Alerts

Be the first to know and let us send you an email when Tenuwapatti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share