Public Policies and Dialogue

Public Policies and Dialogue The page is dedicated to sharing and initiating discussion on issue related to public policy and
discourse.

के  बालबालिकाले प्रयोग गर्ने मोबाइल निशुल्कमा  सुरक्षित बनाउन मिल्छ ?  Sirahalee Sewa Samaj Nepal Sri Chandra Higher Sec...
17/03/2024

के बालबालिकाले प्रयोग गर्ने मोबाइल निशुल्कमा सुरक्षित बनाउन मिल्छ ?
Sirahalee Sewa Samaj Nepal Sri Chandra Higher Secondary School, Siraha-1

17/03/2024

ल है मित्रहरु ! फरक विषयबस्तु सहित नयाँ भिडियो आयो !

प्रायजसो हामीले बालबालिकाहरुलाई phone, Tablet, Laptop प्रयोग गर्न त दिन्छौ तर यसको प्रयोग कसरि सुरक्षित साथ गर्ने भन्ने कुरामा हेक्का हुँदैन !
नयाँ फोन या कुनै स्मार्ट डिभाइस parental कन्ट्रोल नगरी १८ वर्ष मुनिका बालबालिकाहरुलाई तपाईंले दिदै हुनुहुन्छ भने ठुलो गल्ति गर्दै हुनुहुन्छ ! बालबालिकाहरुलाई हामीले इन्टरनेट जडित उपकरण दिनु भन्दा पहिले parental control गर्नु अतिअवश्यक हुन्छ !
र इन्टरनेट असुरक्षित भयो बालबालिका बिग्र्यो भनेर चिन्ता मात्र गरेर हुन्दैन ! आफ्ना परिवार र बालबालिकाहरुलाई भर्चुवल सामाजमा सुरक्षित गर्न चाहनु हुन्छ भने विभिन्न application हरु आजभोलि उपलव्ध रहेका छन् जसले तपाइँका बालबालिकाहरु इन्टरनेट प्रयोगमा सुरक्षित राख्न सहयोग गर्दछ । १००% ग्यारेन्टी त होइन तर सामान्यतया बालबालिकाले प्रयोग गर्ने मोबाइल, ल्याप्टप, ट्याब्लेटहरुलाई धेरै हदसम हामीले बालमैत्री बनाउन सक्ने रैछ ! बिस्तृत जानकारीका लागि तल लिंकमा दिएको भिडियो हेर्नुहोस्। पुरै भिडियो तल पहिलो कमेन्टमा उपलव्ध छ ! राम्रो लागेको खण्डमा सेयर र सब्स्क्रैब गर्न नभुलुनुहोला ! धन्यवाद !

के अमेरिकामा नेपाली डिग्री काम लाग्दैन ? नेपाली शिक्षा अमेरिका र युरोप भन्दा कम छैन !हो ! आजको कुराकानी यसै सेरोफेरोमा र...
07/03/2024

के अमेरिकामा नेपाली डिग्री काम लाग्दैन ? नेपाली शिक्षा अमेरिका र युरोप भन्दा कम छैन !

हो ! आजको कुराकानी यसै सेरोफेरोमा रहेर एपिसोड -४ यहाँहरु समक्ष पस्किदै छु। विश्वास छ यहाँ हरुले विगतका एपिसोडहरु जस्तै यसलाई पनि हेरेर आफ्नो प्रतिक्रिया र सुझावहरु दिनु होला। नेपाली डिग्री भएर बाहिर देशमा कामै लाग्दैन जस्ता कुरहरु धेरै हद सम्म भ्रम रहेको छ भने केहि सत्यता मात्र रहेको हुन्छ। कागजी शैक्षिक योगता भन्दा व्यक्ति विशेष हुने जागरुकता र खोजमुलक व्यवहारले बिदेशी भूमिमा सजिलै जागिर पाइने कुरा यहाँका नेपाली बासिन्दाहरुले बताउँछन।

पुरै जानकारीका लागि पुरै विडियो हेर्न तलका comment लिंकमा क्लिक गर्नुहोस्।

विडियो मन परेमा शेयर गरि सहयोग गर्दिनुहोला र नयाँ विडियोहरुका लागि सब्स्क्राइब गर्न नभुल्नु होला ! धन्यवाद !

18/02/2024

By chance if you have missed it .
It's useful tool for teachers, schools, university and policy makers !
Anticipating more similar insightful papers !
Thank you Saraswati Dawadi mam and congratulations!
@highlight

https://youtu.be/QyrH-g42Aqk?si=Si4HZPhhihQ03rcO  Law Students of Old and New Batch
15/02/2024

https://youtu.be/QyrH-g42Aqk?si=Si4HZPhhihQ03rcO

Law Students of Old and New Batch

समाजशास्त्र तथा राजनीतिशास्त्र पढ्ने विद्यार्थी तथा सामाजिक अभियन्ताहरुका लागि उपयोगी सामग्री !भ्रस्टाचार सं.....

तैं चूप मै चुप ! तर्क र तथ्यमा आधारित प्रश्न गर्ने बानी बसालौ ! चित्त नबुझे सम्म  अर्जुनले कृष्णलाई जस्तै प्रश्न गरिरहनु...
15/02/2024

तैं चूप मै चुप ! तर्क र तथ्यमा आधारित प्रश्न गर्ने बानी बसालौ ! चित्त नबुझे सम्म अर्जुनले कृष्णलाई जस्तै प्रश्न गरिरहनु पर्छ !
हाम्रो सन्दर्भमा भ्रस्टाचार आयातित हुँदै होइन हाम्रै संस्कृति र मूल्य प्रणालीमा भएका सामान्य छिद्रले जन्माएको व्यबहार हो !

Walk the talk Ep-3 भ्रष्टाचारको लडाईंमा किन चुक्दै छ नेपाल ? | भ्रष्टाचारको रहस्मय कथा  !समाजशास्त्र तथा राजनीतिशास्त्र ...
13/02/2024

Walk the talk Ep-3
भ्रष्टाचारको लडाईंमा किन चुक्दै छ नेपाल ? | भ्रष्टाचारको रहस्मय कथा !

समाजशास्त्र तथा राजनीतिशास्त्र पढ्ने विद्यार्थी तथा सामाजिक अभियन्ताहरुका लागि उपयोगी सामग्री !

भ्रस्टाचार संगको लडाईमा हामी किन पराजित ?

संसारमै भ्रस्टाचार सम्बन्धि धेरै कानुन बनाउने देशहरुमा नेपाल पनि एक हो !

तथापी १० वर्ष देखि भ्रस्टाचारको ब्यारोमिटरमा नेपाल ३०-३४ अंकमा आड्किरहयो !

हरेक १०-१२ बर्षमा राजनीतिक अन्धिवेहरी ल्याउन सक्ने समाज ,

सयौ बर्षको राजसंस्था हुत्त्येरा फाल्न सक्ने समाज,
छिमेकीको नाकावन्दी विरुद्ध एकजुट भै लड्न सक्ने समाज,

१२ वर्षे जनयुद्धलाई शान्तिपूर्ण अवतरण दिनसक्ने समाज,
Sirahalee Sewa Samaj Nepal Huron Nepal Nepal Government Employees' Organisation

भ्रस्टाचारको लडाईमा किन चुक्दै छ नेपाल ?
के राज्यले मात्र भ्रस्टाचार न्यूनीकरण गर्न सक्ला ?
भ्रस्टाचारको रहस्मय कथा हेर्न पुरै विडियो हेर्नुहोस् !

समाजशास्त्र तथा राजनीतिशास्त्र पढ्ने विद्यार्थी तथा सामाजिक अभियन्ताहरुका लागि उपयोगी सामग्री !भ्रस्टाचार सं.....

विदेसी करेंसीको संचितिकरणमा भएको चमत्कारिक बृधिको रहस्य यो भिडियो हेर्नु भयो भने छर्लंग हुन्छ होला ! हावै हावाको देशमा स...
09/02/2024

विदेसी करेंसीको संचितिकरणमा भएको चमत्कारिक बृधिको रहस्य यो भिडियो हेर्नु भयो भने छर्लंग हुन्छ होला !
हावै हावाको देशमा संचारमाध्यमले पेट्रोलको काम गरेको देख्दा दुख लग्छ हौ !

कुनै पनि देशको आर्थिक अवस्थालाई बुझ्ने हो भने केहि महत्वपुर्ण पील्लरहरु नियालेर हेर्न पर्छ ; १. विदेसी करेंसीको संचितिकरण २. उत्पादन ३. निर्यात ४ आयात लाई समग्ररुपमा हेर्ने हो भने हाम्रो अहिलेको अवस्थामा उत्पादन र कच्चा पदार्थको निर्यात घटेको छ र रेमिटेन्स बढेको छ ( हाम्रा जनशक्तिहरु विदेशिने र उनीहरुले हाम्लाई पठाउने पैसो बढेको छ)! आयात घट्नु र रेमिटेंस बढ्नु भएसी विदेशि मुद्रा संचिति त्यतिकै उकालो लाग्छ !अर्थविद्दहरुका अनुसार देश भित्रबाट हुने आयात, उत्पादन र निर्यातको अवस्था संतुलन राखेर यदि बैदेशिक मुद्रा संचितको अवस्था ठिक रहेछन भने बल्ल आर्थिक अवस्था सुधार हुँदै छ भन्न मिल्छ !

सान्दर्भिक विडियो @highlight

नेपालको आर्थिक अवस्था बारे विश्व बैंक प्रतिवेदन २०२३ ले भनेका कुरा जान्न चाहनु भएको तर पढ्ने समय नभएर कतै पढ्न छु....

If you missed this !https://youtu.be/em2p3cTsrss?si=EHdrWloKx4ujZxIm@highlight
07/02/2024

If you missed this !
https://youtu.be/em2p3cTsrss?si=EHdrWloKx4ujZxIm
@highlight

वालक द टल्क विथ मनोजमा प्रस्तुत छ अमेरिकी सपना र नेपालीले भोगेको वास्तविकता ! र यो सामग्री एउटा नेपाली अमेरिका किन...

https://youtu.be/em2p3cTsrss?si=0SD2XgpiMMUT66Vp
06/02/2024

https://youtu.be/em2p3cTsrss?si=0SD2XgpiMMUT66Vp

वालक द टल्क विथ मनोजमा प्रस्तुत छ अमेरिकी सपना र नेपालीले भोगेको वास्तविकता ! र यो सामग्री एउटा नेपाली अमेरिका किन...

Address

Siraha

Opening Hours

Monday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Public Policies and Dialogue posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Public Policies and Dialogue:

Share

Category