Mehalkuna Hospital, Surkhet

Mehalkuna Hospital, Surkhet Mehalkuna Hospital is the 50 bedded hospital which comes under MoSD of Karnali Province Government.

मिति २०८३/०४/०६ गते बुधबार गुर्भाकोट १४ मा भएको फोर्स गाडी दुर्घटनामा परि यस मेहलकुना अस्पतालमा आएका विरामीहरुको उपचारको...
23/07/2026

मिति २०८३/०४/०६ गते बुधबार गुर्भाकोट १४ मा भएको फोर्स गाडी दुर्घटनामा परि यस मेहलकुना अस्पतालमा आएका विरामीहरुको उपचारको विवरण तपशिल अनुसार रहेको छ।

17/07/2026

मानसिक स्वास्थ्य सचेतनाबारे सामाजिक विकास मन्त्रालय, सुर्खेतका सचिव श्री रोशनी कुमारी श्रेष्ठज्यूको सन्देश।

सम्पुर्ण सेवाग्राहीहरुमा सुचना!!आज मिति २०८३/०३/१२ गते देखि यस मेहलकुना अस्पतालमा अँखा सम्बन्धी सेवा सुचारु भएको जानकारी...
26/06/2026

सम्पुर्ण सेवाग्राहीहरुमा सुचना!!
आज मिति २०८३/०३/१२ गते देखि यस मेहलकुना अस्पतालमा अँखा सम्बन्धी सेवा सुचारु भएको जानकारी गरिन्छ।

अस्पतालको साप्ताहिक कार्यक्रम Continue Medical Education (CME) अन्तर्गत आज अ.न.नि. दिपा पौडेल  ज्यु द्वारा "Hyperemesis ...
26/06/2026

अस्पतालको साप्ताहिक कार्यक्रम Continue Medical Education (CME) अन्तर्गत आज अ.न.नि. दिपा पौडेल ज्यु द्वारा "Hyperemesis gravidarum बिषयमा ‌प्रस्तुति दिनु हुँदै।

यस मेहलकुना अस्पतालमा  लामो समय देखि अस्पताल व्यवस्थापन अधिकृत पदमा कार्यरत श्री सरिता शाही ज्यु को बिदाइ कार्यक्रम सम्प...
01/06/2026

यस मेहलकुना अस्पतालमा लामो समय देखि अस्पताल व्यवस्थापन अधिकृत पदमा कार्यरत श्री सरिता शाही ज्यु को बिदाइ कार्यक्रम सम्पन्न।

मिति २०८३/०२/०७ गते बिहिबार अस्पताल बाट सेवा प्रवाहको विवरण।
22/05/2026

मिति २०८३/०२/०७ गते बिहिबार अस्पताल बाट सेवा प्रवाहको विवरण।

मिति २०८३/०२/०१ गते शुक्रबार अस्पताल बाट सेवा प्रवाहको विवरण।
18/05/2026

मिति २०८३/०२/०१ गते शुक्रबार अस्पताल बाट सेवा प्रवाहको विवरण।

मिति २०८३/०१/३१ गते बिहिबार अस्पताल बाट सेवा प्रवाहको विवरण।
15/05/2026

मिति २०८३/०१/३१ गते बिहिबार अस्पताल बाट सेवा प्रवाहको विवरण।

मिति २०८३/०१/३० गते बुधबार अस्पताल बाट सेवा प्रवाहको विवरण।
14/05/2026

मिति २०८३/०१/३० गते बुधबार अस्पताल बाट सेवा प्रवाहको विवरण।

Address

Mehelkuna
Surkhet

Alerts

Be the first to know and let us send you an email when Mehalkuna Hospital, Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mehalkuna Hospital, Surkhet:

Shortcuts

Share