Nepal Police School Birendranagar, Surkhet

Nepal Police School Birendranagar, Surkhet "Better Schooling For Ideal Citizens"

From creative printing to imaginative claywork—our students bring ideas to life through art!
31/08/2026

From creative printing to imaginative claywork—our students bring ideas to life through art!

मिति २०८३ भाद्र १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढिका कारण रसुवा, नुवाकोट धादिङलगायतका क्षेत्रमा ज्यान गु...
27/08/2026

मिति २०८३ भाद्र १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढिका कारण रसुवा, नुवाकोट धादिङलगायतका क्षेत्रमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिध्र स्वास्थ लाभको कामना गर्दछौ ।
यस संकटको घडिमा राहत तथा पुन निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले यस विद्यालयबाट रू ५०,०००।– (पचास हजार रुपैयाँ) नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरिएको जानकारी गर्दै यस कठिन समयमा सबैलाई सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।

Glimpse from Student Art Gallery unveiling
17/08/2026

Glimpse from Student Art Gallery unveiling

“स्वस्थ मन, स्वस्थ जीवन” भन्ने नाराका साथ आज यस विद्यालयमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...
10/08/2026

“स्वस्थ मन, स्वस्थ जीवन” भन्ने नाराका साथ आज यस विद्यालयमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मनोविद् लक्ष्मी तामाङज्यूद्वारा मानसिक स्वास्थ्यको महत्त्व, भावनात्मक स्वास्थ्य तथा मानसिक समस्याबारे खुलेर संवाद गर्ने आवश्यकताका विषयमा महत्त्वपूर्ण जानकारी तथा सचेतना प्रदान गर्नुभयो।

स्वस्थ मन, सकारात्मक सोच र सुखी जीवनतर्फ एक कदम।

मिति २०८३/०४/२० गते नेपाल प्रहरी विद्यालय, सुर्खेतमा  विद्यालयको शैक्षिक सत्र २०८३ को शैक्षिक क्यालेन्डर अनुसार कक्षा १ ...
07/08/2026

मिति २०८३/०४/२० गते नेपाल प्रहरी विद्यालय, सुर्खेतमा विद्यालयको शैक्षिक सत्र २०८३ को शैक्षिक क्यालेन्डर अनुसार कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण कार्यक्रम कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर, सुर्खेतका प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा.अमित कुमार ठाकुर, प्राविधिक प्रहरी निरीक्षक डा.सन्जिब खड्का सहित १० जना प्रहरी स्वास्थ्यकर्मीको टोलीद्वारा सफलतापूर्वक सम्पन्न गरिएको छ ।
NepalPoliceSchoolSurkhet

Congratulations to our ECA certificate recipients!
05/08/2026

Congratulations to our ECA certificate recipients!

गुरु बिना ज्ञान अधुरो। आज सम्पूर्ण गुरुहरूप्रति हाम्रो हार्दिक श्रद्धा र सम्मान। शुभ गुरु पूर्णिमा!
29/07/2026

गुरु बिना ज्ञान अधुरो।
आज सम्पूर्ण गुरुहरूप्रति हाम्रो हार्दिक श्रद्धा र सम्मान। शुभ गुरु पूर्णिमा!

We are hiring !!!
28/07/2026

We are hiring !!!

Glimpses of First Term Examination Result 2083
25/07/2026

Glimpses of First Term Examination Result 2083

22/07/2026

Vote for Our Rising Star!

It is a moment of immense pride for our school as our talented student, Sw****ka KC, has participated in Junior The Poet Idol – Season 2!

Sw****ka's passion, creativity, and confidence have brought her to this remarkable platform. Now, she needs your support to take the next step!

Please cast your valuable vote and help Sw****ka shine brighter!
Every vote counts and brings her one step closer to achieving her dream.

Address

Surkhet

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+9779858079800

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Police School Birendranagar, Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police School Birendranagar, Surkhet:

Shortcuts

Share