01/09/2026
11 के भि बजार फिडर अन्तर्गत सिम्तालि चोक नजिक Transformer तथा एल टि लाइनमा अत्यावश्यक मर्मत गर्नु पर्ने भएकोले आज दिउसो 2:30 बजे देखि 3:30 बजे सम्म shutdown गरि कार्य गर्नुपर्ने भएकोले सो फिडर अन्तर्गत पर्ने दैलेख जिरो, सिम्तालि चोक , इत्राम ,कालिन्चोक , गुरुङ चोक आसपासको लाइन बन्द हुने ब्यहोरा जानकारिको लागि अनुरोध छ ।