05/08/2026
स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजना तथा एम डि आई नेपालको प्राविधिक सहयोगमा मिति २०८३।०४।२० गते विश्व स्तनपान सप्ताह "दिगो जीवनको स्वस्थ सुरुवात: प्रभावकारी स्तनपानको लागि सबैको साथ" भन्ने मुल नाराका साथ सुनौला हजार दिनका आमाहरूलाई स्तनपानको महत्त्व सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरि जिल्ला अस्पताल डोल्पामा मनाईएको छ।