Karnali Province Police Office, Surkhet

Karnali Province Police Office, Surkhet State Police Office, Karnali State, Surkhet

मूख्य राजमार्ग अवरोध । (मितिः २०८३।०५।१८ गते ०६:३५ बजे सम्म)
03/09/2026

मूख्य राजमार्ग अवरोध । (मितिः २०८३।०५।१८ गते ०६:३५ बजे सम्म)

रसुवा जिल्लामा आएको बाढी सम्बन्धी अपडेट (मितिः २०८३/०५/१७ गते ०८:०० बजेसम्म)
02/09/2026

रसुवा जिल्लामा आएको बाढी सम्बन्धी अपडेट (मितिः २०८३/०५/१७ गते ०८:०० बजेसम्म)

02/09/2026
01/09/2026

रसुवा जिल्लामा आएको बाढी सम्बन्धी अपडेट (मितिः २०८३/०५/१६ गते ०८:०० बजेसम्म)

01/09/2026

रसुवा जिल्लामा आएको बाढी सम्बन्धी अपडेट (मितिः २०८३/०५/१५ गते २०:०० बजेसम्म)

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३ को निरीक्षण सम्पन्न********************************************************सुर्...
31/08/2026

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३ को निरीक्षण सम्पन्न
********************************************************
सुर्खेत, १५ भदौ ।
****************

मिति २०८३ साल भदौ १५ गते नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन तथा सङ्गठनात्मक सुधारका प्रयासहरूमा असल अभ्याससहित पृष्ठपोषण गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)–२०८३” अन्तर्गत अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवं नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहज्यू, प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यज्यू सहितको प्रहरी टोलीद्वारा
कर्णाली प्रदेश प्रहरी कार्यालय, वीरेन्द्रनगर, सुर्खेतको निरीक्षण सम्पन्न भएको छ ।

निरीक्षण भ्रमणका क्रममा निरीक्षण टोलीले कार्यालयको प्रस्तुतिकरण, कार्यालयका सम्पूर्ण शाखाहरू, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिविधि, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था तथा शान्ति सुरक्षाका लागि प्रहरीले थालनी गरेका नयाँ अभ्यासहरू लगायतका विषयमा निरीक्षण तथा अवलोकन गर्नुभएको थियो । साथै, समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहज्यूले कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा वृक्षारोपणसमेत समेत गर्नुभएको थियो ।

चोरीका सामानसहित २ जना व्यक्ति पक्राउ :
28/08/2026

चोरीका सामानसहित २ जना व्यक्ति पक्राउ :

चोरीका सामानसहित २ जना व्यक्ति पक्राउ :
****************

#नेपालप्रहरी

हार्दिक अनुरोध !
27/08/2026

हार्दिक अनुरोध !

Numbers of Nepali and Foreign Nationals Missing
27/08/2026

Numbers of Nepali and Foreign Nationals Missing

  रसुवा भोटेकोशी बाढीबाट प्रभावित घाइतेहरूको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको विवरण२०८३ भाद्र ११ गते १३:३० बजे...
27/08/2026

रसुवा भोटेकोशी बाढीबाट प्रभावित घाइतेहरूको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको विवरण
२०८३ भाद्र ११ गते १३:३० बजेसम्म ।

Address

Birendranagar Muncipality-07, Surkhet Karanli Province
Surkhet
00977

Alerts

Be the first to know and let us send you an email when Karnali Province Police Office, Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Karnali Province Police Office, Surkhet:

Shortcuts

Share