31/07/2026
हाम्रो गौरवशाली पार्टी नेकपा एमाले सम्पूर्ण जात, धर्म र लिङ्गको समान सम्मान गर्दै सबैलाई एकताबद्ध बनाएर अगाडि बढ्ने पार्टी हो हाम्रो पहिलो पहिचान नेपाली हो जात, धर्म र लिङ्गभन्दा माथि उठेर समृद्ध नेपाल निर्माणको यात्रामा हामी सबै एकजुट भएर अघि बढौं। 🇳🇵
Jaya des