Uttarbahini Kshetra

Uttarbahini Kshetra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Uttarbahini Kshetra, Landmark & historical place, Uttarbahini, Mahalingdhaam, Syangja.

प्रयाग कुरुक्षेत्र नैमिषारण्य र गया भन्दा हजारौं गुणा महिमा भएको मार्कण्डेयको जन्म कर्म तपोभूमि,उत्तराभिमुख गण्डकी र विशाल मार्कण्डेय गुफा भएको तथा तीन तर्फबाट कालीगण्डकीले परिक्रमा गरेको शिवलिङ्गाकार पवित्र भूमि शिवले नित्यनिवास गर्ने शिवको प्यारो भूमि महालिङ्ग धाम मालुङ्गा स्याङ्जाको एकपटक अवश्य दर्शन गरौँ उत्तर फर्केकी गण्डकीमा जप-तप स्नान,तर्पण गरौँ ,मनोरम मार्कण्डेय गुफाको अवलोकन गरौँ,स्वदेशी

तीर्थको सम्मान र प्रचार गरौँ आफ्नो मनोरथ साकार पारौं !!! जय महालिङ्ग धाम !! जय मातृभूमि !! जय तीर्थमयी नेपाल जननी !!!

25/10/2025
25/10/2025
21/10/2025

उत्तरबाहिनी महामेलाः२०८२ को सन्दर्भमा श्री चैतन्य कृष्ण महाराज जीसॅंगको दर्शन भेट !
गल्याङ, स्याङ्जा !

16/10/2025
16/10/2025

Address

Uttarbahini, Mahalingdhaam
Syangja
44600

Alerts

Be the first to know and let us send you an email when Uttarbahini Kshetra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Uttarbahini Kshetra:

Share