Bajre - बज्रे

Bajre - बज्रे गल्याङ नगरपालिका वडा नम्बर ११,स्याङ्जा मा अवस्थित एक सुन्दर गाँउ😍

धर्मको मार्ग देखाउनुहुने जगद्गुरु भगवान् श्री कृष्णको चरणमा शत-शत प्रणाम। श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा सुख,...
03/09/2026

धर्मको मार्ग देखाउनुहुने जगद्गुरु भगवान् श्री कृष्णको चरणमा शत-शत प्रणाम। श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना! 🙏🪶🕉️

रोड टु युएफसी सिजन 5 को फाईनलमा प्रवेश गर्न सफल हुनुभएको नेपाली यामयामए सुपरस्टार रविन्द्र ढाँट ज्यु लगाएत हामी सम्पुर्ण...
28/08/2026

रोड टु युएफसी सिजन 5 को फाईनलमा प्रवेश गर्न सफल हुनुभएको नेपाली यामयामए सुपरस्टार रविन्द्र ढाँट ज्यु लगाएत हामी सम्पुर्ण नेपालीहरुमा हार्दिक बधाई😍🙏💐🌺
फाईनलको लागि पनि जितको अग्रिम शुभकामना😍❤️

"श्रावण शुक्ल पूर्णिमाको यस शुभ तिथिमा काँधमा नयाँ जनै र हातमा पवित्र डोरोसँगै आत्मशुद्धि गरौँ। नाडीमा बाँधिएको यो सानो ...
27/08/2026

"श्रावण शुक्ल पूर्णिमाको यस शुभ तिथिमा काँधमा नयाँ जनै र हातमा पवित्र डोरोसँगै आत्मशुद्धि गरौँ। नाडीमा बाँधिएको यो सानो धागोले दिदी र भाइबीचको असीम माया र अटल विश्वासलाई अझ प्रगाढ बनाओस्। जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना!!😍🌺❤️

देश रोएको छ, देश पीडामा छ, देश शोकमा छ।यस विषम घडीमा तपाईँ–हाम्रो सानो सहयोगले कसैलाई एक छाक खान, कसैलाई एकसरो लाउन तथा ...
27/08/2026

देश रोएको छ, देश पीडामा छ, देश शोकमा छ।

यस विषम घडीमा तपाईँ–हाम्रो सानो सहयोगले कसैलाई एक छाक खान, कसैलाई एकसरो लाउन तथा कसैको उद्धारमा सहयोग पुग्न सक्छ। त्यसैले सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏🙏🙏

साथै, यस विषम परिस्थितिमा राजनीतिक दल, संस्था एवं व्यक्तिगत खातामा सहयोगार्थ भन्दै चन्दा उठाउने कार्य भइरहेको हुनाले यसप्रति सचेत रहनुहुन अनुरोध गर्दछौँ।

सहयोगका लागि सरकारले आधिकारिक रूपमा बैंक खाता नम्बर तथा क्यूआर कोड जारी गरेको हुनाले सोही आधिकारिक माध्यमबाट मात्र सहयोग गर्नुहोला। 🙏🙏🙏🙏

घाइतेहरूमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवङ्गत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। 🙏

हिजो गल्याङ न.पा.८ करादीमा भएको  जिप दुर्घटनामा परि ज्यान गुमाउने मृतकहरुप्रति हार्दिक समवेदना,बैकुण्ठमा वाश होस🙏घाईतेहर...
24/08/2026

हिजो गल्याङ न.पा.८ करादीमा भएको जिप दुर्घटनामा परि ज्यान गुमाउने मृतकहरुप्रति हार्दिक समवेदना,बैकुण्ठमा वाश होस🙏घाईतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना 🌺

सहयोगको लागि अपिल🙏❗️गल्याङ नगरपालिका वडा नम्बर ११ बज्रे( छिसडाडा) स्थायी निवासी श्रिमति याम कुमारी राना क्यान्सर रोगले ग...
17/08/2026

सहयोगको लागि अपिल🙏❗️
गल्याङ नगरपालिका वडा नम्बर ११ बज्रे( छिसडाडा) स्थायी निवासी श्रिमति याम कुमारी राना क्यान्सर रोगले ग्रसित हुनुभएको हुदा वहाको उपचारको लागि अार्थिक सहयोगको याचना गर्दछौ🙏
थप जानकारीको लागि छोरा
धन बहादुर राना(अाईते दाइ)
9768007482

श्रृष्टीकी जननी, ममताकी खानी समस्त आमाहरूप्रति समर्पित 'मातातीर्थ औँसी' (आमाको मुख हेर्ने दिन) को विश्वभरि रहनुभएका अामा...
16/04/2026

श्रृष्टीकी जननी, ममताकी खानी समस्त आमाहरूप्रति समर्पित 'मातातीर्थ औँसी' (आमाको मुख हेर्ने दिन) को विश्वभरि रहनुभएका अामाहरु प्रति नमन श्रद्दा साथै हार्दिक मंगलमय शुभकामना! आमाको आशीर्वाद प्रेम स्नेह हामी सबैमाथि सधैं अनन्त अविरल रहिरहोस्🙏❤️🎉👩‍👧‍👦

13/04/2026

देश तथा विदेशमा छरिएर रहनुहुने सम्पुर्ण नेपाली अामाबुबा दिदिबहिनि दाजुभाईहरुमा नव वर्ष २०८३ को पावन अवसरमा अथाह शुभकामना सहित सुख शान्ति समृद्दिको कामना गर्दछौ🌺🌱🎆🎉🎈🙏
#नव वर्ष २०८३❤️

देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दाजुभाइ दिदि बहिनी तथा आमा बुवा प्रति रङ्गहरुको पर्ब होली तथा फागु पुर्णीमाको मँगलमय ...
02/03/2026

देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दाजुभाइ दिदि बहिनी तथा आमा बुवा प्रति रङ्गहरुको पर्ब होली तथा फागु पुर्णीमाको मँगलमय शुभाकामना ब्यक्त गर्दछौँ🙏🙏🙏🙏🙏🙏

आज फागुन १५ राष्ट्रिय मगर दिवसको उपलक्ष्यमा सम्पुर्ण देश तथा विदेशमा छरिएर रहनु भएका  आमाबुवा,दाजुभाई तथा दिदिबहिनीहरुला...
26/02/2026

आज फागुन १५ राष्ट्रिय मगर दिवसको उपलक्ष्यमा सम्पुर्ण देश तथा विदेशमा छरिएर रहनु भएका आमाबुवा,दाजुभाई तथा दिदिबहिनीहरुलाई मगर दिवसको शुभकामना ब्यक्त गर्दछौ🙏🙏🙏🙏🙏🌹💐💐💐💐💐

Address

गल्याङ नगरपालिका वडा नम्बर ११ (बज्रे)
Syangja

Telephone

+966593084231

Website

Alerts

Be the first to know and let us send you an email when Bajre - बज्रे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bajre - बज्रे:

Shortcuts

Share