District Police Office, Tanahu

District Police Office, Tanahu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Police Office, Tanahu, Government Official, bhyas, Tanahun.

21/05/2026
तालुक कार्यालयको पत्र अनुसार सरुवा भई जिल्ला प्रहरी कार्यालय तनहुँमा हाजिर हुनु भएका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका...
20/05/2026

तालुक कार्यालयको पत्र अनुसार सरुवा भई जिल्ला प्रहरी कार्यालय तनहुँमा हाजिर हुनु भएका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका प्रहरी निरिक्षक शिव प्रसाद पाठकज्यूबाट अभिमुखीकरण कार्यक्रम गरिएको छ।

"परिवारले तपाईंलाई पर्खिरहेका छन्, बिना हेलमेट यात्रा नगरौं।"Nepal Police
17/05/2026

"परिवारले तपाईंलाई पर्खिरहेका छन्, बिना हेलमेट यात्रा नगरौं।"
Nepal Police

17/05/2026

Tiktok लगायतका सामाजिक सञ्जाल बाट महिलालाई Blackmail गरी दुःख हैरानी दिई आर्थिक लाभ लिने व्यक्ति पक्राउ ।

चट्याङ रोक्न सकिन्न तर सावधानी अपनाए यसबाट बच्न सकिन्छ।
17/05/2026

चट्याङ रोक्न सकिन्न तर सावधानी अपनाए यसबाट बच्न सकिन्छ।

जिल्ला प्रहरी कार्यालय  तनहुँ तथा मातहत समेतबाट बैशाख महिनामा सम्पादित कार्य तथा गतिविधिहरुको विवरण ।
16/05/2026

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत समेतबाट बैशाख महिनामा सम्पादित कार्य तथा गतिविधिहरुको विवरण ।

बिदाई तथा सम्मान कार्यक्रम  जेठ ०१ , तनहुँ   नेपाल प्रहरी संगठनमा ३० बर्ष अविछिन्न सेवा अवधि पुरा गरी अवकास जानु लाग्नु ...
16/05/2026

बिदाई तथा सम्मान कार्यक्रम
जेठ ०१ , तनहुँ
नेपाल प्रहरी संगठनमा ३० बर्ष अविछिन्न सेवा अवधि पुरा गरी अवकास जानु लाग्नु भएका पुर्व प्रहरी नायव निरीक्षक केश बहादुर कुमाल र प्रहरी नायव निरीक्षक राजेन्द्र बहादुर थापालाई यस कार्यालयलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीज्यूले राष्ट्र सेवामा आफुलाई समर्पित गर्दै अनवरतरुपमा कर्तव्यनिष्ठ तथा इमान्दार भई संगठनको गरिमा उच्च राख्न निर्वाह गर्नु भएको व्यवसायिक योगदानको उच्च मुल्याङ्कन गर्दै हार्दिक धन्यवाद सहित अवकाश प्राप्त जिवन सफलताको शुभकामना व्यक्त गर्नु भएको ।

बालबालिका आधारभुत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम बैशाख २५ , तनहुँ   मिति २०८३/०१/२५ गते जिल्ला तनहुँ व्यास नगरपालिका ...
08/05/2026

बालबालिका आधारभुत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम
बैशाख २५ , तनहुँ

मिति २०८३/०१/२५ गते जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं.१ गल्फुवेशी स्थित श्री मादि श्री आ.वि.को सभाहलमा जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा तथा श्री मादी श्री आ.वि.को सहकार्यमा यस कार्यालयमा कार्यरत प्र.नि. शिव प्रसाद पाठक ज्युले उक्त विद्यालयका शिक्षक/शिक्षिका एवं अध्ययनरत छात्र/छात्रा गरी अन्दाजी ६० जनालाई सामुदायिक साझेदारी कार्यक्रम अर्न्तगत बालबालिका आधारभुत सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको ।

Address

Bhyas
Tanahun
33900

Telephone

+9779856090178

Website

Alerts

Be the first to know and let us send you an email when District Police Office, Tanahu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share