Bhimad Municipality

Bhimad Municipality ।। Official page of Bhimad Municipality, Tanahun-भिमाद नगरपालिका, तनहुँ ।।

अपाङ्गता भएका व्यक्तिले निर्माण वा उत्पादन गरेका सामाग्रीहरु खरिद र प्रयोग सम्बन्धी सूचनाभिमाद नगरपालिका
18/08/2026

अपाङ्गता भएका व्यक्तिले निर्माण वा उत्पादन गरेका सामाग्रीहरु खरिद र प्रयोग सम्बन्धी सूचना


भिमाद नगरपालिका

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रको भदौ महिनाको विशेषज्ञ चिकित्सक सेवा तालिका
17/08/2026

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रको भदौ महिनाको विशेषज्ञ चिकित्सक सेवा तालिका

भदौ महिनाको विशेषज्ञ चिकित्सक सेवा तालिका यस प्रकार रहेको छ ।
भिमाद नगरपालिका भिमाद स्वास्थ्य शाखा Bhimad Municipality भिमाद एफ.एम १००.९ मेगाहर्ज Bhimbad khabar
🙏

सवारी साधन निषेध तथा पार्किङ सम्बन्धमा
14/08/2026

सवारी साधन निषेध तथा पार्किङ सम्बन्धमा

विपन्न लक्षित छात्रवृत्ति सम्बन्धमा
13/08/2026

विपन्न लक्षित छात्रवृत्ति सम्बन्धमा

एकीकृत निर्देशन ,२०८२ को पालना सम्बन्धमा !
13/08/2026

एकीकृत निर्देशन ,२०८२ को पालना सम्बन्धमा !

खस आर्यको थर सूचिकरण सम्बन्धमाभिमाद नगरपालिका
12/08/2026

खस आर्यको थर सूचिकरण सम्बन्धमा
भिमाद नगरपालिका

आर्थिक वर्ष २०८२/८३ को वार्षिक समिक्षा गोष्ठी सम्पन्नमिति २०८३/०४/२१ र २२  गतेको दिन श्रद्वेय नगर प्रमुख श्री दधिराज सुव...
07/08/2026

आर्थिक वर्ष २०८२/८३ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न

मिति २०८३/०४/२१ र २२ गतेको दिन श्रद्वेय नगर प्रमुख श्री दधिराज सुवेदी ज्यूको अध्यक्षतामा, नगर उप प्रमुख श्री शारदा खनाल ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री शोभाखर पोखरेलज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, शाखा प्रमुख ज्यूहरु तथा कर्मचारीहरुको उपस्थितिमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्षको समिक्षा गर्दै अगामी आर्थिक वर्षको कार्ययोजना बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सम्पूर्ण वडा र विषयगत शाखाबाट आर्थिक वर्ष २०८२/८३ मा सम्पादित कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । .....

Dengue र Scrub Typhus को जाँच निशुल्क हुनेबारे सूचना
05/08/2026

Dengue र Scrub Typhus को जाँच निशुल्क हुनेबारे सूचना

Dengue र Scrub Typhus को जाँच निशुल्क हुनेबारे जरुरी सार्वजनिक सुचना 🙏

भिमाद नगरपालिका भिमाद स्वास्थ्य शाखा भिमाद एफ.एम १००.९ मेगाहर्ज Bhimad Municipality Shyam Joshi Bhimbad khabar

श्रावण २० गते - बुधबार भिमाद प्रा.स्वा.के मा स्त्रीरोग विशेषज्ञ :  डा सुदिप गुरुङ
04/08/2026

श्रावण २० गते - बुधबार
भिमाद प्रा.स्वा.के मा स्त्रीरोग विशेषज्ञ : डा सुदिप गुरुङ

पर्सि - बुधबार
भिमाद प्रा.स्वा.के मा विशेषज्ञ चिकित्सक आउने दिन..
त्यस दिन स्त्रीरोग विशेषज्ञ डा सुदिप गुरुङ भिमाद प्राथमिक स्वास्थ्य केन्द्र आउँदै हुनुहुन्छ !.
सम्बन्धित बिरामीले मौकाको फाइदा लिनुहोला
Bhimad Municipality भिमाद नगरपालिका भिमाद स्वास्थ्य शाखा भिमाद एफ.एम १००.९ मेगाहर्ज 🙏

आ.व. २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेटसहितको वार्षिक नगर विकास योजना पुस्तिका सार्वजनिकभिमाद नगरपालिकाको २२औ...
31/07/2026

आ.व. २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेटसहितको वार्षिक नगर विकास योजना पुस्तिका सार्वजनिक

भिमाद नगरपालिकाको २२औँ नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट आज मिति २०८३ साउन १५ गते शुक्रबार एक औपचारिक समारोहबीच सार्वजनिक गरिएको छ। भिमाद नगरपालिकाका नगर प्रमुख श्री दधिराज सुवेदीज्यू, प्रमुख अतिथि माननीय संविधान सभा सदस्य श्री टुकराज सिग्देलज्यू, उप-प्रमुख श्री शारदा खनालज्यू, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, कार्यालय प्रमुखहरू, प्रधानाध्यापकहरू, पत्रकारहरू तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा नीति तथा कार्यक्रम र बजेटसहितको वार्षिक नगर विकास योजना पुस्तिका विमोचन तथा सार्वजनिक गरिएको छ। नगरपालिकाले सार्वजनिक गरेको कुल ल ६७ करोड ७१ लाख बजेटमध्ये चालुतर्फ रु. ४७ करोड ७२ लाख र पुँजीगततर्फ रु. १९ करोड ९८ लाख (३०%) विनियोजन गरिएको छ। सोही कार्यक्रमका केही झलकहरु .............

वार्षिक नगर विकास योजना पुस्तिका : https://shorturl.at/Nw4V2

Address

X3HJ+3PX, Bhimad 6
Tanahun

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97765572436

Alerts

Be the first to know and let us send you an email when Bhimad Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhimad Municipality:

Shortcuts

Share