जिल्ला प्रशासन कार्यालय, तनहुँ

  • Home
  • Nepal
  • Tanahun
  • जिल्ला प्रशासन कार्यालय, तनहुँ

जिल्ला प्रशासन कार्यालय, तनहुँ Official page of District Administration Office Tanahun, Government of Nepal

28/08/2026
फेरि सबै सतर्क रहौं। तल्लो तटीय क्षेत्र तथा नदी किनारको वरिपरि बस्तीका आम नागरिकहरू, उद्घार कार्यमा संलग्न संपूर्ण सुरक्...
28/08/2026

फेरि सबै सतर्क रहौं। तल्लो तटीय क्षेत्र तथा नदी किनारको वरिपरि बस्तीका आम नागरिकहरू, उद्घार कार्यमा संलग्न संपूर्ण सुरक्षाकर्मीहरू, स्थानीय जनसमुदायहरू सबै सबै सुरक्षित स्थान तर्फ लागौं।

27/08/2026

भाद्र ११, २०८३
तनहुँ जिल्लामा रसुवा बाढीको असर र वस्तुस्थिती (पछिल्लो अध्यावधिक)
१) रिशिङ-७ का धन बहादुर आले(रसुवा हाइड्रोपावरमा काम गर्ने) सम्पर्कमा आउनु भएको छ, वहाँ सकुशल रसुवाको धुन्चे क्षेत्र मै हुनुहुन्छ।
२) भाद्र १० गते साँझ ७:०० बजेसम्म माथिबाट बगाएर ल्याएको ९ वटा शव प्राप्त, भाद्र ११ गते त्रिशुली नदी तटीय क्षेत्रमा थप १९ शव गरी अहिलेसम्म २८ शव प्राप्त, २३ शव कास्की, पोखराका विभिन्न अस्पताल र ५ शव दमौली अस्पतालमा राखिएको।
३) रसुवातर्फ रहनु भएका आफन्त हरूसंँग(देहाय) सम्पर्क नभएको भनी परिवारबाट खोजी गरिदिन अनुरोध भै आएको।
क) भानु-१ का सँजीव गुरुङ, ब्यबसायको सिलसिलामा टिमुरेतर्फ गएको।
ख) आँबुखरेनी -३ का प्रेम प्रसाद सेढाई- भन्सार कर्मचारी रहेको
ग) भानु-११ रुपाकोटका बिकासबाबु अधिकारी(बर्ष३५), टिमुरे प्रहरी चौकीमा कार्यरत।
घ) सुजन नेपाली, भानु-१०, चिसापानी, त्रिशुली हाइड्रोपावर 3B मा कार्यरत।
ङ) अनिल नेपाली, भानु-१०, चिसापानी, त्रिशुली हाइड्रोपावर 3B मा कार्यरत।
वहाँहरूको खोजी गर्ने र बुझ्ने कार्य भैरहेको ब्यहोरा अनुरोध छ।

जिल्ला बिपद ब्यबस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति, जिल्ला आपतकालीन संचालन केन्द्र, तनहुँ ।

27/08/2026

भाद्र ११, २०८३
तनहुँ जिल्लामा रसुवा बाढीको असर र वस्तुस्थिती (पछिल्लो अध्यावधिक)
१) भाद्र १० गते साँझ ७:०० बजेसम्म माथिबाट बगाएर ल्याएको ९ वटा शव प्राप्त, भाद्र ११ गते त्रिशुली नदी तटीय क्षेत्रमा थप १४ शव प्राप्त, थप शवहरु अस्पतालतर्फ लगिंदै।
४) रसुवातर्फ रहनु भएका आफन्त हरूसंँग(देहाय) सम्पर्क नभएको भनी परिवारबाट खोजी गरिदिन अनुरोध भै आएको।
क) भानु-१ का सँजीव गुरुङ, ब्यबसायको सिलसिलामा टिमुरेतर्फ गएको।
ख) आँबुखरेनी -३ का प्रेम प्रसाद सेढाई- भन्सार कर्मचारी रहेको
ग) रिशिङ-७ का धन बहादुर आले(रसुवा हाइड्रोपावरमा काम गर्ने भन्ने बुझिएको)
घ) भानु-११ रुपाकोटका बिकासबाबु अधिकारी(बर्ष३५), टिमुरे प्रहरी चौकीमा कार्यरत।
ङ) सुजन नेपाली, भानु-१०, चिसापानी, त्रिशुली हाइड्रोपावर 3B मा कार्यरत।
च) अनिल नेपाली, भानु-१०, चिसापानी, त्रिशुली हाइड्रोपावर 3B मा कार्यरत।
वहाँहरूको खोजी गर्ने र बुझ्ने कार्य भैरहेको ब्यहोरा अनुरोध छ।

जिल्ला बिपद ब्यबस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिती, जिल्ला आपतकालीन संचालन केन्द्र, तनहुँ ।

विपद्का लागि आफूखुशी सहयोग संकलन नगर्नु नगराउनुहुन सबैमा अनुरोध।
27/08/2026

विपद्का लागि आफूखुशी सहयोग संकलन नगर्नु नगराउनुहुन सबैमा अनुरोध।

27/08/2026

भाद्र ११, २०८३
तनहुँ जिल्लामा रसुवा बाढीको असर र वस्तुस्थिति
(पछिल्लो अध्यावधिक)
१) भिमाद-६ का ४ जना, (गोसाइँकुण्ड तिर्थयात्रामा गएको) नारायण मरासिनी, बालकृश्ण पोखरेल, सन्देश पोख्रेल र गणेश उप्रेती सम्पर्कमा आइसक्नुभएको छ, वहाँहरू सकुशल हुनुहुन्छ र आफ्नो परिवारसङ्ग सम्पर्क भैसकेको ब्यहोरा समेत अनुरोध छ।

जिल्ला बिपद ब्यबस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिती, तनहुँ ।

27/08/2026

भाद्र ११, २०८३
तनहुँ जिल्लामा रसुवा बाढीको असर र वस्तुस्थिति
१) भाद्र १० गते सूचना प्राप्त हुनासाथ सतर्कता अपनाउने सम्बन्धी सूचना जारी।
२) जिल्ला संयन्त्र उच्च सतर्कता अबस्थामा रहेको, सोही बमोजिम टोली परिचालन।
३) भाद्र १० गते साँझ ७:०० बजेसम्म माथिबाट बगाएर ल्याएको ९ वटा शव प्राप्त, सबै शव गण्डकी अस्पताल, पोखरामा।
४) रसुवातर्फ रहनु भएका जिल्लाबासीहरूसंँग(देहाय) सम्पर्क नभएको भनी परिवारबाट खोजी गरिदिन अनुरोध भै आएको।
क) भानु-१ का सँजीव गुरुङ, ३ जना सहित ब्यबसायको सिलसिलामा टिमुरेतर्फ गएको, अरु २ जना पनि रहेको भनिएको, अरु दुबैजना सिन्धुपाल्चोक जिल्लाको रहेको भनी बुझिएको।
ख) आँबुखरेनी -३ का प्रेम सेढाई- भन्सार कर्मचारी रहेको
ग) रिशिङ-७ का धन बहादुर आले(रसुवा हाइड्रोपावरमा काम गर्ने भन्ने बुझिएको)
घ) भिमाद-६ का ४ जना, (गोसाइँकुण्ड तिर्थयात्रामा गएको) नारायण मरासिनी, बालकृश्ण पोखरेल, सन्देश पोख्रेल र गणेश उप्रेती
वहाँहरूको खोजी कार्य र बुझ्ने कार्य भैरहेको ब्यहोरा अनुरोध छ।
५) तनहुँ जिल्लाबासी यदि भाद्र १० मा रसुवा, नुवाकोट, धादिङको प्रभावित क्षेत्र वरिपरी कहीं कतै जानुभएको र सम्पर्कमा नरहनु भएको भए तत्काल जिल्ला प्रशासन तथा नजिकको प्रहरी, सन्चारमाध्यममा खबर गरिदिनुहुन अनुरोध छ।
६) बिपदमा सबैले आ-आफ्नो भूमिका अनुसार सक्दो सहयोग गरौं ।
जिल्ला बिपद ब्यबस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिती, तनहुँ ।

17/08/2026
प्रभावकारी सेवा प्रवाहको लागि स्मार्ट टोकन प्रणाली शुरूवात।(गोरखापत्र दैनिक, २०८३ भाद्र १)
17/08/2026

प्रभावकारी सेवा प्रवाहको लागि स्मार्ट टोकन प्रणाली शुरूवात।(गोरखापत्र दैनिक, २०८३ भाद्र १)

Address

Damauli
Tanahun
33900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

065-560133

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रशासन कार्यालय, तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रशासन कार्यालय, तनहुँ:

Shortcuts

Share