Damauli Bazar

Directions Website

Damauli Bazar Headquater of Tanahun District. This is the Turist area in this time ..

02/10/2026

दमौलीमा के हुँदै हो यस्तो ?

28/09/2026

तनहुँबाट पोखरा जाँदै गर्दा दमौली नजिकै रहेको मादी नदीमाथिको नयाँ पुल हेर्नुहोस् । 🙏

27/09/2026

झरी पर्न रोकिए पनि भेलबाडी आउन रोकिएको छैन । तर पनि मादी र सेती दिदीबहिनी यसरी मिल्दो रहेछ । हिमनदी भएपनि पुल बगाउने र घर बगाउने गरिएको पाइएन ।

दमौलीमा खुल्यो आकाश, लाग्यो घाम ।
27/09/2026

दमौलीमा खुल्यो आकाश, लाग्यो घाम ।

27/09/2026

हेर्दाहेर्दै पहिरो झरिरहेको छ । नदी बढिरहेको छ, भने मान्छेहरू लडिरहेको छ ।

27/09/2026

दुर्गा मन्दिर पछाडिबाट पहिराे झर्‍यो ...

दमौली बजार र मादी पुल नजिकैको ठाउँहरूमा सडक भासिनेदेखि पहिरो झरिरहेको देख्न सकिन्छ ।
27/09/2026

दमौली बजार र मादी पुल नजिकैको ठाउँहरूमा सडक भासिनेदेखि पहिरो झरिरहेको देख्न सकिन्छ ।

26/09/2026

दुई रात अघिदेखि आजसम्म पानी पर्न छाडेकै छैन । दमौलीको मादीसेती दोभानको अवस्था यस्तो छ । सतर्क र सुरक्षित बनाैँ ।

ल पानी त अस्तिदेखि नै परिरहेको छ नि हैन । मौसमविदका अनुसार आज र भोलि झन् ठूलो पानी पर्नेछ भनेर खबरहरु आइरहेको छ । अब चाह...
25/09/2026

ल पानी त अस्तिदेखि नै परिरहेको छ नि हैन । मौसमविदका अनुसार आज र भोलि झन् ठूलो पानी पर्नेछ भनेर खबरहरु आइरहेको छ । अब चाहिँ साँच्चै नै सतर्क बन्ने समय हाे । आफ्नो-आफ्नो आफन्तलाई सतर्क रहन सल्लाह दिनुहोला है । 🙏

तनहुँको दमौलीमा गएरातीदेखि निरन्तर पानी परिरहेको छ । मौसमविदको कुरालाई ख्याल ठट्टा नसोचौँ । सबै सबैले सबैलाई जानकारी गरा...
24/09/2026

तनहुँको दमौलीमा गएरातीदेखि निरन्तर पानी परिरहेको छ । मौसमविदको कुरालाई ख्याल ठट्टा नसोचौँ । सबै सबैले सबैलाई जानकारी गराैँ, र सचेत बनौँ ।

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Damauli Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share