श्री राधा मा वि , म्याग्दे २ जामुने तनहुँ ।

  • Home
  • Nepal
  • Tanahun
  • श्री राधा मा वि , म्याग्दे २ जामुने तनहुँ ।

श्री राधा मा वि , म्याग्दे २ जामुने तनहुँ । Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री राधा मा वि , म्याग्दे २ जामुने तनहुँ ।, Government Organization, Myagde Rural MUnicipality Ward No -2, Jamune, Tanahun.

गण्डकी प्रदेश, तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका वार्ड नं. २, जामुने बजारमा अवस्थित यस विद्यालय वि.सं. २०१७ सालमा राधा प्रा.वि.को रुपमा स्थापना भएको पाइन्छ। विद्यालय स्थापना कालमा भौतिक सुविधा नहुँदा २ जना शिक्षक र १५-२० जना विद्यार्थी राखेर चौतारीमा अध्ययन-अध्यापन गर्ने-गराउने गरिएको विद्यालयको रजत महोत्सव स्मारिका, २०६२ मा उल्लेख छ । वि.सं. २०१७ सालमा प्रा.वि. तहसम्म सञ्चालन गर्ने गरी स्थापित यस

विद्यालय स्थानीय शिक्षाप्रेमी, समाजसेवी एवम् बुध्दिजीवीहरुको पहलमा वि.सं. २०३१ सालमा निम्न माध्यमिक तहसम्मका कक्षाहरु सञ्चालन भएको हाम्रो अभिलेखमा उल्लेख छ । यसै गरी वि.सं. २०३८ सालमा माध्यमिक तहसम्मको कक्षा सञ्चालन गरिएको पाउन सकिन्छ । सबै प्रविणता प्रमाणपत्र तहलाई उच्च मा.वि. अर्थात १०+२ मा प्रतिस्थापन गर्ने नेपाल सरकारको नीति वमोजिम र जनचाहना वमोजिम वि.सं. २०६६ सालमा साविक उच्च मा.वि. सञ्चालनमा ल्याइएको पाउन सकिन्छ । यसप्रकार वि.सं. २०१७ सालमा प्रा.वि. बाट सुरु भएको विद्यालय सञ्चालनको यात्रा वि.सं. २०६६ सालमा साविक उच्च मा.वि. सम्म आइपुगेको देख्न सकिन्छ । यसप्रकार कक्षा सञ्चालन स्थल चौतारो, झुपडी, कच्ची भवन हुँदै आज ४ ओटा पक्की भवन र २ ओटा कच्ची भवनमा अध्ययन अध्यापन कार्य हुदैं आइरहेको छ ।

हार्दिक बधाईका साथ समुज्वल भविष्यको कामना! खुसि रहनु, हाँसी रहनु, सफल भईरहनु, याद गरिरहनु, पाइला अघि बढाईरहनु। तपाइँहरुक...
17/05/2026

हार्दिक बधाईका साथ समुज्वल भविष्यको कामना! खुसि रहनु, हाँसी रहनु, सफल भईरहनु, याद गरिरहनु, पाइला अघि बढाईरहनु। तपाइँहरुको सफलतामा नै हाम्रो हाँसो लुकेको हुन्छ।

17/04/2026
01/04/2026

Address

Myagde Rural MUnicipality Ward No -2, Jamune
Tanahun

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 17:00
Sunday 09:45 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री राधा मा वि , म्याग्दे २ जामुने तनहुँ । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share