Yam Bahadur Khand Thakuri Supporters

Yam Bahadur Khand Thakuri Supporters Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yam Bahadur Khand Thakuri Supporters, Social service, Tanahun.

तनहुँ क्षेत्र नं. २ को विकास र यस क्षेत्रका समुदायको इच्छा, आकङ्क्षा र आवश्यक्ता पुरा गर्न साथै समाजमा व्याप्त कुरिति, बिसङ्गति र बिकृतिहरुका बिरुद्धमा लड्नका लागि यहाहरुको अमूल्य मत श्री याम बहादुर खाणँ ठकुरी ज्यू लाई।

02/03/2026

इमानदार नेतृत्व र सुशासनका लागि,
🙏 🙏🙏हलो चुनाव चिन्हमा 🙏🙏🙏मतदान गरौँ।

यम बहादुर खाँण ठकुरी
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार
तनहुँ क्षेत्र नं २
राप्रपा
🗳️ मत दिनुहोस्
देश, धर्म, र भविष्यका लागि,
🇳🇵🇳🇵🇳🇵इमानदार नेतृत्व र सुशासनका लागि। 🇳🇵🇳🇵🇳🇵

02/03/2026

"एकपटक राप्रपालाई यसै पटक राप्रपालाई"
"जय हलो"

इमानदार नेतृत्व र सुशासनका लागि
🙏 🙏🙏हलो चुनाव चिन्हमा 🙏🙏🙏मतदान गरौँ।

यम बहादुर खाँण ठकुरी
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार
तनहुँ क्षेत्र नं २
राप्रपा
🗳️ मत दिनुहोस्
देश, धर्म, र भविष्यका लागि,
🇳🇵🇳🇵🇳🇵इमानदार नेतृत्व र सुशासनका लागि। 🇳🇵🇳🇵🇳🇵

समृद्ध राष्ट्र, सशक्त जनता र पारदर्शी नेतृत्वको संकल्पका साथ तपाईंहरूको अमूल्य मतको अपेक्षा गर्दछौ, तपाईंको एक मतले विका...
28/02/2026

समृद्ध राष्ट्र, सशक्त जनता र पारदर्शी नेतृत्वको संकल्पका साथ तपाईंहरूको अमूल्य मतको अपेक्षा गर्दछौ, तपाईंको एक मतले विकास, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्न सक्छ।
आउनुहोस्, परिवर्तनका लागि एकजुट बनौं।
आउनुहोस्, विकास र विश्वासको पक्षमा मतदान गरौं।
तपाईंको साथ, समर्थन र आशिर्वादको अपेक्षासहित।
इमानदार नेतृत्व र सुशासनका लागि🙏 🙏🙏हलो चुनाव चिन्हमा 🙏🙏🙏मतदान गरौँ।

यम बहादुर खाँण ठकुरी
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार
तनहुँ क्षेत्र नं २
राप्रपा

"भ्रष्टाचारीको सातो लिने राप्रपा, सुशासनको प्रत्याभूति दिने राप्रपा"इमानदार नेतृत्व र सुशासनका लागि🙏 🙏🙏हलो चुनाव चिन्हमा...
26/02/2026

"भ्रष्टाचारीको सातो लिने राप्रपा, सुशासनको प्रत्याभूति दिने राप्रपा"

इमानदार नेतृत्व र सुशासनका लागि🙏 🙏🙏हलो चुनाव चिन्हमा 🙏🙏🙏मतदान गरौँ।

यम बहादुर खाँण ठकुरी
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार
तनहुँ क्षेत्र नं २
राप्रपा
🗳️ मत दिनुहोस्
देश, धर्म, र भविष्यका लागि,
🇳🇵🇳🇵🇳🇵इमानदार नेतृत्व र सुशासनका लागि। 🇳🇵🇳🇵🇳🇵

26/02/2026

समृद्ध राष्ट्र, सशक्त जनता र पारदर्शी नेतृत्वको संकल्पका साथ तपाईंहरूको अमूल्य मतको अपेक्षा गर्दछौ, तपाईंको एक मतले विकास, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्न सक्छ।
आउनुहोस्, परिवर्तनका लागि एकजुट बनौं।

आउनुहोस्, विकास र विश्वासको पक्षमा मतदान गरौं।
तपाईंको साथ, समर्थन र आशिर्वादको अपेक्षासहित।

इमानदार नेतृत्व र सुशासनका लागि🙏 🙏🙏हलो चुनाव चिन्हमा 🙏🙏🙏मतदान गरौँ।

यम बहादुर खाँण ठकुरी
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार
तनहुँ क्षेत्र नं २
राप्रपा

24/02/2026

तनहुँका आम जनता प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार यम बहादुर खाँण ठकुरी संग राजाको माग गर्दै।

इमानदार नेतृत्व र सुशासनका लागि🙏 🙏🙏हलो चुनाव चिन्हमा 🙏🙏🙏मतदान गरौँ।

यम बहादुर खाँण ठकुरी
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार
तनहुँ क्षेत्र नं २
राप्रपा
🗳️ मत दिनुहोस्
देश, धर्म, र भविष्यका लागि,
🇳🇵🇳🇵🇳🇵इमानदार नेतृत्व र सुशासनका लागि। 🇳🇵🇳🇵🇳🇵

राप्रपा नै किन? अभिभावकीय संस्थाको रूपमा राजा। इमानदार नेतृत्व र सुशासनका लागि🙏 🙏🙏हलो चुनाव चिन्हमा 🙏🙏🙏मतदान गरौँ।यम बहा...
24/02/2026

राप्रपा नै किन?

अभिभावकीय संस्थाको रूपमा राजा।

इमानदार नेतृत्व र सुशासनका लागि🙏 🙏🙏हलो चुनाव चिन्हमा 🙏🙏🙏मतदान गरौँ।

यम बहादुर खाँण ठकुरी
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार
तनहुँ क्षेत्र नं २
राप्रपा
🗳️ मत दिनुहोस्
देश, धर्म, र भविष्यका लागि,
🇳🇵🇳🇵🇳🇵इमानदार नेतृत्व र सुशासनका लागि। 🇳🇵🇳🇵🇳🇵

सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रका लागि राप्रपा।ॐॐॐयम बहादुर खाँण...
22/02/2026

सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रका लागि राप्रपा।

ॐॐॐ
यम बहादुर खाँण ठकुरी
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार
तनहुँ क्षेत्र नं २
राप्रपा
🗳️ मत दिनुहोस्
देश, धर्म, र भविष्यका लागि,
🇳🇵🇳🇵🇳🇵इमानदार नेतृत्व र सुशासनका लागि। 🇳🇵🇳🇵🇳🇵

"भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो""एकपटक राप्रपालाई यसैपटक राप्रपालाई"
22/02/2026

"भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो"
"एकपटक राप्रपालाई यसैपटक राप्रपालाई"

🙏🙏🙏ॐॐॐ 🙏🙏🙏आज मिति २०८२ साल फागुन ४ गते देखि  प्रतिनिधि सभा सदस्य निर्वाचन अभियान औपचारिक रूपमा प्रारम्भ भएको जानकारी गरा...
16/02/2026

🙏🙏🙏ॐॐॐ 🙏🙏🙏

आज मिति २०८२ साल फागुन ४ गते देखि प्रतिनिधि सभा सदस्य निर्वाचन अभियान औपचारिक रूपमा प्रारम्भ भएको जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौ।

समृद्ध राष्ट्र, सशक्त जनता र पारदर्शी नेतृत्वको संकल्पका साथ तपाईंहरूको अमूल्य मतको अपेक्षा गर्दछौ, तपाईंको एक मतले विकास, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्न सक्छ।
आउनुहोस्, परिवर्तनका लागि एकजुट बनौं।

आउनुहोस्, विकास र विश्वासको पक्षमा मतदान गरौं।
तपाईंको साथ, समर्थन र आशिर्वादको अपेक्षासहित।

इमानदार नेतृत्व र सुशासनका लागि🙏 🙏🙏हलो चुनाव चिन्हमा 🙏🙏🙏मतदान गरौँ।

यम बहादुर खाँण ठकुरी
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार
तनहुँ क्षेत्र नं २
राप्रपा
🗳️ मत दिनुहोस्
देश, धर्म, र भविष्यका लागि,
🇳🇵🇳🇵🇳🇵इमानदार नेतृत्व र सुशासनका लागि। 🇳🇵🇳🇵🇳🇵

🔱 महाशिवरात्रिको शुभकामना! 🔱सत्य, त्याग र न्यायका प्रतीक भगवान शिवको पावन दिनमा सम्पूर्ण दाजु भाइ दिदी बहिनीहरूमा हार्दि...
15/02/2026

🔱 महाशिवरात्रिको शुभकामना! 🔱

सत्य, त्याग र न्यायका प्रतीक भगवान शिवको पावन दिनमा सम्पूर्ण दाजु भाइ दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
भगवान शिवले हामी सबैलाई सत्यको मार्गमा हिँड्ने शक्ति, समाजमा सद्भाव कायम गर्ने प्रेरणा र विकासतर्फ अघि बढ्ने दृढ संकल्प प्रदान गरून्।
यस पावन अवसरमा हाम्रो क्षेत्रको समृद्धि, सुशासन र उज्जवल भविष्यका लागि तपाईंहरूको अमूल्य साथ र विश्वासको अपेक्षा गर्दछौ।
#हिलेटार_शिवालय_पल्चोक
यम बहादुर ठकुरी
उम्मेदवार, प्रतिनिधि सभा सदस्य
तनहुँ क्षेत्र नं. २
जय शम्भो! हर हर महादेव! 🔱

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Yam Bahadur Khand Thakuri Supporters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share